ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
‘भौतिक पूर्वाधारको विकासमा सरकार अग्रसर’
NA
ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले  ताप्लेजुङसहित पूर्वी क्षेत्रका सडक आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताएका छन् । बुधवार उत्तर–दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको स्थलगत अवलोकनपछि उनले स्थानीयसँग आर्थिक...

कृषि विकासका लागि राष्ट्रिय कृषि गणनाको तयारी
NA
विराटनगर । नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी शुुरू गरिएको छ । विराटनगरमा बुधवार आयोजित सरोकारवालासँगको प्रदेशस्तरीय कार्यक्रममा केन्द्रीय तथ्यांक विभागले विगतमा गरिएको कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन...

मंगलबारे अस्पताल ५० शय्याको बनाउने प्रदेश सरकारको निर्णय
NA
विराटनगर (अस) । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित १५ शय्याको मंगलबारे अस्पताललाई प्रदेश सरकारले ५० शøयामा विस्तार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याएर ट्रमा सेन्टरका रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउँदै ५० शø...

पाँचथरमा सुन्तला उत्पादन बढ्यो
NA
पाँचथर । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष ७ हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ७ हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा ९३१ हेक्टर...

झापामा फुसको छानो हटाउन शुरू
NA
भद्रपुर । नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरू गरेको छ । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तर्गत झापाका ती दुई निर्वाचन क्षेत्रका १ हजार ४०० परिवारको घरमा फुसको छानो...

विराटनगर महानगरका जनप्रतिनिधिको सुविधा खोसियो
NA
विराटनगर । विराटनगर  महानगरपालिकाका जनप्रतिनिधिले लिँदै आएको अतिरिक्त सुविधा उच्च अदालत विराटनगरले बदर गर्न आदेश दिएको छ । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दायर गरेको परमादेश रिट निवेदनमा उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र नरीश्वर भण्डारीको संयुक्त इजलाशले महानगरपालिकाका...

राजनीतिक विवादले सडक निर्माण अवरुद्ध 
NA
सुनसरी । सुनसरीको इनरुवादेखि रामधुनीसम्म सडक कालोपत्र गर्ने काम राजनीतिक दलहरूबीचको विवादले अवरुद्ध बनेको छ । प्रदेश १ सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार रुपैयाँ लागतमा थालिएको सडक कालोपत्र योजनाको जश लिन नेकपा र नेपाली कांग्रेसबीच खिचातानी हुँदा निर्माण अघि बढ...

३ वर्षभित्र १० लाख घरधुरीमा बिजुली पुग्छ : मुख्यमन्त्री राई
NA
विराटनगर । आगामी ३ वर्षभित्र प्रदेशका १० लाख घरधुरीमा बिजुली पु¥याउने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । शनिवार विराटनगरमा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आयोजित ‘सजह सेवा, स्वच्छ नेविप्रा राष्ट्रिय अभियान–२०७६ को प्रदेश १ शृं...

५ महीनामा मालपोत राजस्व ३६ करोड संकलन  
NA
पुस २०, विराटनगर । मालपोत कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा कुल रू.३६ करोड ८ लाख ८५ हजार ९२८ राजस्व संकलन गरेको छ ।            संकलित राजस्वमा घरजग्गा पास, बैंक दृष्टिबन्धक, हालैको बकस, शेषपछिको बकसलगायत जग्गा खरीदबिक्रीबाट रू.२५ करोड ४ लाख...

इलाममा प्याराग्लाइडिङको परीक्षण उडान सफल, पर्यटन व्यावसायी हर्षित
NA
पुस २०, मंगलवारे । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिवार यसको सफल परीक्षण उडान भएको हो ।  प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यावसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका ला...