ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०१
 प्रदेश १ मा धानको उत्पादन घट्यो
NA
मंसिर ११, विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तर्गत १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमीनमा धान खेती गरिएको थियो ।  प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान ख...

भ्रमण वर्ष सफल बनाउन पानीको बोतलमा प्रतीक चिह्न
NA
मंसिर ११, भद्रपुर । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राखेका छन् । मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चि...

भोजपुरमा वैज्ञानिक वन व्यवस्थापन शुरू
NA
भोजपुर (अस) । भोजपुरमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । प्राथमिकताको आधारमा जिल्लाको अरुण गाउँपालिकामा रहेको बन्चेर सामुदायिक वनमा हालै यो कार्यक्रम शुरू गरिएको हो । अन्य तीनओटा वनमा पनि छिट्टै शुरू गरिने डिभिजन वन कार्यालय, भोजपुरले बताएको छ । धेरै सामुदायिक वनहरूमा काठपात सडेर गएको अवस्थ...

ताप्लेजुङका उत्कृष्ट ३ उद्यमी सम्मानित
NA
ताप्लेजुङ (अस) । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्‍याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन...

पर्यटन प्रवर्द्धनका लागि ‘यात्रा पूर्वको’
NA
विराटनगर । प्रदेश १ मा अवस्थित मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न शनिवारदेखि ‘यात्रा पूर्वको’ अभियान शुरू गरिएको छ । अभियानमार्फत प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘इम्याजिन नेपाल’को सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिलाई य...

रानी–धरान ६ लेन सडक : मापदण्ड मिचिएको भन्दै प्रदेश सरकारलाई खबरदारी
NA
मंसिर ८, विराटनगर । रानी–धरान ६ लेन सडक अन्तर्गतको इटहरी खण्डमा निर्माणाधीन सडक मापदण्ड विपरित भएको भन्दै संघर्ष समितिले प्रदेश–१ सरकारको ध्यानाकर्षण गराएको छ । इटहरीका स्थानीय युवाहरुले संघर्ष समिति बनाई राजमार्ग साँधुरो बनाएको विषयमा विरोध गर्दै आएका छन् भने स्थानीय सरकारदेखि सडक आयोजन...

७ करोड ७२ लाखको लागतमा ‘लोकतान्त्रिक सिँचाइ योजना’ बन्दै
NA
मंसिर ८, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन...

१५ करोड लागतमा निर्मित तरकारी बजार सञ्चालनमा आएन
NA
विराटनगर । विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकास्थित एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण भएको १ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । १५ करोड ४९ लाख ३९ हजार रुपैयाँ लागतमा ५ बिघा २ धुर क्षेत्रफलमा निर्मित उक्त बजार सञ्चालनका लागि प्रदेश  सरकारले समन्वय गर्न नसक्दा सञ्चालनमा आउन नसकेको हो...

निजीक्षेत्रको विकासविना समृद्धि असम्भव : राज्यमन्त्री दुगड
NA
विराटनगर (अस) । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारा पूरा गर्न निजीक्षेत्रको विकास जरुरी रहेको बताएका छन् । विराटनगरका उद्योगी समेत रहेका दुगड मन्त्री भएपछि शनिवार पहिलोपटक विराटनगर आएका थिए ।  मन्त्री दुगडको स्वागत तथा सम्...

उद्यमशील महिला मेला मंसिर २५ देखि
NA
इटहरी (अस) । महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण तथा व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला गरिने भएको छ । नेपाल उद्यमशील महिला महासंघले मंसिर २५ देखि पुस ९ गतेसम्म मेला गर्न लागेको हो । दोस्रोपटक आयोजना गर्न लागिएको मेलामा ४४ जिल्लाका...