माघ ३, वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदैगएको छ ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्याव...
माघ ३, राजविराज । तीन/ चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।
तीन/ चार दिनदेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीव...
जलेश्वर । महोत्तरी जिल्लाबाट बुधवारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरू भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वित...
पुस २९, महोत्तरी । महोत्तरी जिल्लामा आज (बुधवार)देखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी केशव विमलीले बुधवार जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष एवम् तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसा...
पर्सा । सरकारले निजी स्तरका गल्ला व्यापारीभन्दा बढी मूल्यमा खरिद गर्न थालेपछि पर्साका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरिदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरिद गर्न सुरु...
पुस २८, वीरगञ्ज । आर्थिक विकास र समृद्धिको एजेण्डालाई राजनीतिको केन्द्रीय उद्देश्यमा राख्न निजीक्षेत्रले आग्रह गरेको छ ।
नेपाल–भारत सोसियो इकोनोमिक फोरमले मंगलवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले अर्थतन्त्रको विकास नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने बताएक...
पुस २७, वीरगञ्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसुची नराखी उपभोक्ता ठग्ने ८० ओटा फार्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपियाँ असुली गरेको छ ।
सो कार्यालयले चालू आर्थिक वर्ष...
पुस २६, वीरगञ्ज । विदेशी ब्राण्डका नक्कली उत्पादन बनाउने वीरगञ्जको एउटा उद्योगलाई जिल्ला अनुगमन टोलीले जरीवाना गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी रहेको अनुगमन टोलीले वीरगञ्ज रेशमकोठीस्थित एसआर रेडिमेडलाई आइतवार ३ लाख रुपियाँ जरीवाना तोकेको हो ।
नर्थ फेस, एडिडासलगायतका ब्राण्...
वीरगञ्ज (अस) । उद्योगी अशोककुमार टेमानीको अध्यक्षतामा नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन भएको छ । नेपाल–भारत आर्थिक एवं सामाजिक सरोकारहरूमा सहकार्यका लागि यस्तो पहल भएको हो । वीरगञ्जका उद्यमी, व्यवसायी र पेशाकर्मीहरूको सहभागितामा शनिवार सम्पन्न भेलाले फोरम गठन गरेको हो । भेलामा नेपाल&nd...
पुस २५, वीरगञ्ज । उद्यमी अशोककुमार टेमानीको अध्यक्षतामा नेपाल–भारत सोसियो इकोनोमिक फोरम गठन भएको छ । नेपाल–भारत आर्थिक एवम् सामाजिक सरोकारहरूमा सहकार्यका लागि यस्तो पहल भएको हो ।
वीरगञ्जका उद्यमी, व्यवसायी र पेशाकर्मीहरूको सहभागितामा शनिवार सम्पन्न भेलाले फोरम गठन गरेको हो...