ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
प्रदेश ०२
भारतमा ‘ओमिक्रोन’ का संक्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता
NA
मंसिर १७, वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तय...

सूचना प्रवाहमा कञ्जुस्याइँ नगर्न आग्रह
NA
सप्तरी । सूचना आयुक्त रत्नप्रसाद मैनालीले सही सत्यतथ्य सूचना प्रवाह गर्ने सन्दर्भमा कन्जुस्याइँ नगर्न सार्वजनिक निकायसँग आग्रह गरेका छन् । राजविराजमा बुधबार आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले सूचना माग गर्नु नागरिकको अधिकार र सूचना प्रवाह गर्नु सार्वजनिक निकायको दायित्व भएको...

वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ हुँदै 
NA
मंसिर १५, वीरगञ्ज । वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो । एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १...

सर्लाहीको चापिनी नदी बगरमा औद्योगिक ग्राम बन्ने
NA
सर्लाही । हरिवन नगरपालिकाले वडा नं ११ स्थित चापिनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ ।    नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिए । आइतवार सो ग्रामको शिलान्यास गर्दै उनले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी...

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन शुरु
NA
मंसिर १२, वीरगञ्ज । वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक  प्रदूषण मापन शुरु भएको हो ।  वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जानकारी दिइएको छ ।...

लामो समयदेखि कर नबुझाउने करदातामाथि कारबाही शुरु        
NA
मंसिर ११, जनकपुर । लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए।             उनले कर...

महालक्ष्मी बचत तथा ऋण सहकारीले १८ % लाभांश दिने
NA
मंसिर ९, वीरगञ्ज । वीरगञ्जको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरूलाई १८ प्रतिशत लाभांश दिने भएको छ । बिहीवार संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिइएको हो ।गत आर्थिक वर्ष २०७७/ ७८ मा संस्थाले २ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको अध्यक्ष इश्वरचन्द्र...

३९ अर्ब ५६ करोड मूल्य बराबरको नेपाली उत्पादन वीरगञ्ज भन्सार हुँदै ७८ ओटा देशमा निर्यात        
NA
मंसिर ८, वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महीनामा कुल ३९ अर्ब ५६ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।             यस नाकाबाट ७८ ओटा देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चाल...

चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया
NA
रौतहट । ‘स्वैच्छिक करमा सहभागिता अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ नारासहित चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सह आयोजनामा कार्यक्रम भएको ह...

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन
NA
मंसिर ७, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयलले चालू आर्थिक वर्षको पहिलो चौमासिकको लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रू. पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महीनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करीब आठ प्रतिशत बढ...