arthik abhiyan
प्रदेश ०२
चिकित्साशास्त्रको कलेज स्थापना गर्न पहलकद्मी पछि बर्दिवास शैक्षिक गन्तब्य बन्ने
NA
मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित वैशाख १८, बर्दिवास । महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित छन् । बर्दिवास नगरपालिका १ स्थित् मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीय...

एउटै सडकका लागि दुई निकायबाट लगानी
NA
वैशाख १७, रौतहट । रौतहटको सदरमुकाम गौर स्थितमा रहेको सडक स्तरोन्नतिका लागि दुई ओटा निकायले बजेट विनियोजन गरेको छ । हनुमान मन्दिरदेखि भन्सार कार्यालय सम्मको सडक स्तरोन्नतिका लागि सघन शहरी भवन निर्माण आयोजना पर्सा र गौर नगरपालिकाले सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको पाइएको हो । गौर नगरपालिकाले...

विद्युत चोरी गर्ने उद्योगलाई रू. ४ करोडभन्दा बढी जरिवाना
NA
वैशाख १७, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रू.४ करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत चोरी गरी राजस्व छल्दै आएका यस क्षेत्रका ५२ ओटा उद्योग कलकारखाना तथा व्यापारीक प्रतिष्ठानले विद्युत मिटरमा डाटा...

हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ बाट घर निर्माण हुँदै, १ हजार ४५३ घर बनाइने
NA
बारा–पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ समूहले घर बनाउन शुरु गर्ने वैशाख १६, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताएका छन् । बारा जिल्लाको फेटा गाउँपालिका ६ पुरैनियाँमा हावाहुरी प्रभाव...

जमीनमुनि पेट्रोलियम पाइपलाइन विछ्याउन पाँच किमि मात्र बाँकी
NA
पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पेट्रोलियम पदार्थ आउने सम्भावना वैशाख १६, वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तरगत् अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलि...

सुरक्षित तथा छोटो बाटो नहुँदा पर्सा राष्ट्रिय निकुञ्जका जनावर सवारीको ठक्करबाट मर्ने क्रम बढ्दो
NA
वैशाख १५, वीरगञ्ज । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्...

वीरगञ्ज पब्लिक कलेजलाई आईएसओको मान्यता
NA
वीरगञ्ज (अस) । वीरगञ्ज पब्लिक कलेज (बीपीसी)लाई बेलायतको युनाइटेड रजिष्ट्रार अफ सिस्टमले आईएसओ ९००१ : २०१५ को मान्यता प्रदान गरेको छ । कलेजका कार्यकारी निर्देशक डा. दीपक शाक्यले शुक्रवार साँझ वीरगञ्जमा पत्रकार सम्मेलन गरी कलेजलाई गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि सो प्रमाणपत्र प्राप्त भएको जानकारी...

सामाजिक, साँस्कृतिक तथा धार्मिक एकताका लागि व्यापारिक महोत्सव
NA
श्रवण थापा वैशाख १२, सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित् चक्रघट्टा बजारमा बुधवारदेखि व्यापार प्रबर्द्धन गर्ने उद्धेष्यले प्रथम चक्रघट्टा महोत्सव शुरु भएको छ । ‘हिमाल पहाई तराई कोही छैन् पराई, एक आपसी सद्धभावको पहिचान चक्रघट्टालाई नमूना बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर...

गाउँ बाहिर रहेका दलित समुदायको अव आफ्नै पक्की घर
NA
वैशाख १०, रौतहट । जिल्लाको दुर्गाभगवती गाँउपालिकामा दलित सामुदायका लागि पक्की घर निर्माण हुने भएको छ । दुर्गा भगवती गाउँपालिका  २ भलोहिया गाउँको उत्तरमा रहेको कैलाश पोखरी नजिक ३ कट्ठा जमीनमा घर बन्न लागेको हो । गाँउपालिकाको रू.३६ लाखको सहयोगमा पक्की घर निर्माण गर्न लागिएको दुर्गा भगवती गाउँपालिका अध...

प्रदेश २ को विकास बजेटमा ‘ठेकेदार’ माननीयको रजाइँ !
NA
वैशाख १०, वीरगञ्ज । प्रदेश २ सरकारको विकास योजनामा सत्तासीन दलका ‘ठेकेदार’ प्रदेशसभा सदस्यले व्यवसायिक दुनो सोझ्याएको भेटिएको छ । पर्साको पोखरिया–लङ्गडी–मिर्जापुर सडक निर्माणको ठेक्कामा मिलेमतो पाइएपछि विभागीय भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवले ठेक्का रद्द गरिदिएका छन् । यस्तो योजनाको ठेक्का प...