arthik abhiyan
प्रदेश ०२
५० मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारीमा २ नं. प्रदेश
NA
पुस १०, वीरगञ्ज । प्रदेश नंं. २ सरकारले सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादनको प्रक्रिया अघि बढाएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले सरकार सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादनको तयारीमा लागेको बताए । इकोनोमिक रिपोर्टर्स एशोसिएशन, नेपालले मंगलवार वीरग...

२ नम्बर प्रदेशको समृद्धि सूत्र
NA
सङ्घीयता कार्यान्वयनसँगै सङ्क्रमणले निकास पाइसकेकाले अब आर्थिक विकासले गति पाउनेमा आशावादी हुनेहरूको आकार सानो छैन । सङ्घीयतालाई केन्द्रीकृत शासनका बेथिति समाधानको अचुक साधनको रूपमा अथ्र्याइएकाले अब आर्थिक समृद्धिको अभियान शुरू हुने अपेक्षा अस्वाभाविक होइन । सङ्घीयता राजनीतिकसँगै आर्थिक विकास र अवसर...

२ नम्बर प्रदेशले मुलुकलाई नै खाद्यान्न आपूर्ति गर्न सक्छ
NA
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष पनि हुन् । समृद्धि र संविधान संशोधनको राजनीतिक एजेण्डालाई समानान्तर रूपमा अघि बढाइनुपर्नेमा स्पष्ट मुख्यमन्त्री राउत प्रदेशको उचित व्यवस्थापनमा सङ्घ सरकार अपेक्षा गरिएजति संवेदनशील नदेखिएको बताउँछन् । कृषि, उद्य...

सङ्घीयताको आर्थिक रूपान्तरण
NA
[caption id="attachment_275351" align="alignright" width="100"] जगदीशप्रसाद अग्रवाल[/caption] नेपालका लागि सङ्घीयता शासनको नयाँ अवधारणा भए पनि विकास नयाँ विषय होइन । अहिलेसम्मको विकास पर्याप्त नभएकाले सङ्घीयताले विकासलाई गति दिएर जनतासम्म लैजान सक्छ भन्ने अपेक्षा सबैको छ । राजनीतिक शक्तिलाई जनतास...

प्रदेश नम्बर २ को आर्थिक सम्भावना र रौतहट
NA
सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा कृषिमा आधारित जीवनशैली भएकाले यो प्रदेश अन्नभण्डारको रूपमा परिचित छ । यस प्रदेशमा रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्ला रहेका छन् । मध्यतराईको यो भूगोल मुलुककै सबैभन्दा समृद्ध प्रदेश बन्नसक्ने सम्भवना छ । मानवस्रोत, प्राकृतिक स्र...