arthik abhiyan
प्रदेश ०२
तीन जिल्ला जोड्ने झोलुंगे पुल अलपत्र 
NA
महेश्वर अधिकारी बारा । जिल्लाको धन्सार खोलामा निर्माण भइरहेको झोलुंगे पुल निर्माण कार्य रोकिएको छ । बारा, रौतहट र मकवानपुर जिल्लालाई जोड्ने संगम स्थलको रूपमा रहेको धन्सार खोला झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेर अवरुद्ध भएको हो ।  सम्झौताअनुसार निजगढ नगरपालिकाले उक्त पुलका बाँकी कामका...

कोशी नदी कटान डुवान संघर्ष समितिको रिले अनसन आठौं दिन पनि जारी
NA
भदौ ७, राजविराज। तीन बुँदे मागसहित कोशी नदी कटान डुवान संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुरले थालेको रिले अनसन  आठौं दिन पनि जारी रह्यो । कोशी नदीले क्षति गरेको बालीको क्षर्तिपूति  पाउनुपर्ने, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित हुनुपर्ने र सन् १९५४ मा भएको कोशी सम्झौता कार्यान्वयन हुनुपर...

संघ र प्रदेशवीच जुहारी चलेको परियोजनामा अदालतको फैसला नआउँदै वृक्षरोपण   !
NA
भदौ ७, वीरगञ्ज । सागरनाथ वन विकास परियोजनालाई लिएर संघीय सरकार र प्रदेश नं २ सरकारबीच रहेको विवाद टुंगिन नपाउँदै प्रदेश सरकारले हरित अभियानअन्तर्गत बृहत् वृक्षरोपण अभियान शुरु गरेको छ । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने लक्ष्यअनुरुप प्रदेश सरकारले यो अभियानको थालनी गरेको प्रदेश नं २ का उद्योग पर...

घरजग्गा रजिस्ट्रेशनबाट १४ करोड संकलन
NA
रौतहट (अस) । मालपोत कार्यालय, चन्द्रनिगाहपुरले गत आर्थिक वर्ष २०७५/७६ मा घरजग्गा रजिस्ट्रेशनबाट रू. १४ करोड ५१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा वृन्दावन नगरपालिकाका सेवाग्राहीको घरजग्गा रजिस्ट्रेशन गरेबापत उक्त राजस्व संकलन गरेको हो । संकलित राजस्वको...

भेटेरिनरी साइन्सका विद्यार्थीले प्रअको कार्यकक्षमा लगाए ताला, प्रयोगशाला सञ्चालन गर्न माग
NA
भदौ ४, राजविराज । सप्तरीमा एक मात्र सरकारीस्तरमा प्राविधिक शिक्षातर्फ भेटेरिनरी साइन्स कक्षा सञ्चालन भईरहेको विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित लक्ष्मी बल्भ नर्सिङ माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षा नियमित हुनुपर्ने तथा प्रयोगशाला सञ्चालन गर्न...

४ करोड लागतमा तटबन्ध निर्माण
NA
राजविराज (अस) । सप्तरीको रूपनी गाउँपालिकामा खाडो नदीको बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ । गाउँपालिकाको नदी प्रभावित क्षेत्रमा रू. ४ करोड लागतमा ७७० मिटर तटबन्ध बनाइएको हो । तटबन्धका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले उक्त अनुदान रकम उपलब्ध गराएको थियो । गत जेठ ५ देख...

२ करोड ३२ लाख राजस्व संकलन 
NA
रौतहट (अस) । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले गत आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट ८७ लाख ९४ हजार र वाणिज्य प्रशासनतर्फ प्राइभेट फर्म खरीद विक्रीबाट १ करोड ४३ लाख ७५ हजार र धरौटी जफतबाट ५० हजार रुपैयाँ संकलन भएको छ ।  सो अवधिमा ८९२ ओटा...

मालपोत कार्यालय चन्द्रनिगाहपुरद्वारा १४ करोड संकलन
NA
साउन ३२, रौतहट  । मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू.१४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ ।  उक्त  कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत  राजस्व स...

सजिलै ऋण लगानी हुँदा कृषिजन्य उद्योग बढ्दै
NA
साउन ३२, लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ ।  जिल्लामा आर्थिक वर्ष २०७५/ ७६ मा १ हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरे...

कोशी पीडितले पाएनन् राहत 
NA
राजविराज (अस) । नेपाल र भारतले २०११ वैशाख १२  मा कोशी बाँध निर्माणको सम्झौता गरे । बाँध निर्माणका कारण कटान र डुबान भएका जग्गाको क्षतिपूर्ति भारत सरकारले दिनुपर्ने उक्त सम्झौतामा उल्लेख छ । तर ६५ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । आफूहरूले मुआब्जा, क्षतिपूर्ति लगायत राहत पाउ...