ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०२
निजगढ नगरपालिकाको सेवा नयाँ भवनबाट 
NA
बारा (अस) । बाराको निजगढ नगरपालिकाले आफ्नो कार्यालय नयाँ भवनमा सारेको छ । नगरपालिकाले सोमवारदेखि आफ्ना सेवा वडा नं ७ लिच्ची टोलस्थित गणेश भवनबाट सञ्चालन गरेको छ । यसअघि नगरपालिकाको सेवा साबिकको निजगढ गाउँ विकास समितिको कार्यालयबाट सञ्चालन हुँदै आएको थियो ।  दाताहरूले दिएको ११ कठ्ठा जग्गामा...

राजविराजबाट हप्ताको सातै दिन हवाई सेवा सञ्चालन हुँदै
NA
राजविराज । राजविराज विमानस्थलबाट हप्ताको सातै दिन हवाई सेवा सञ्चालन हुने भएको छ । माघ १८ गतेदेखि बुद्घ एयरले राजविराजबाट नियमित हवाई सेवा दिने तयारी गरेको राजविराज नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत दुर्गामनि चौधरीले जानकारी दिए । यसअघि सो विमानस्थलबाट श्री एयरलाइन्सले हप्ताको ३ दिन मात्र उडान ग...

धनुषाका अधिकांश स्थानीय तहको अनुदान कटौती 
NA
जनकपुरधाम । कानूनी दायरामा नबस्ने धनुषाका अधिकांश स्थानीय तहको अनुदान कटौती हुने भएको छ । राजस्व नबुझाउने, समयमा लेखापरीक्षण, गाउँ÷नगरसभा नगर्ने स्थानीय तहको कारबाही स्वरूप अनुदान कटौती भएको प्रदेश कोष लेखा तथा नियन्त्रण कार्यालय, धनुषाका प्रमुख विनोद गेलालले बताएका छन् । उनका अनुसार धनुषाका...

रिलायन्स सुगर मिलमा पुनः उखु क्रशिङ शुरू 
NA
बारा (अस) । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिमा पुनः उखु क्रशिङ शुरू भएको छ ।  वर्षाको कारण उखु किसानले मिलमा उखु पुर्‍याउन नसक्दा शुक्रवारदेखि बन्द भएको उखु क्रशिङ आइतवारदेखि सञ्चालन गरिएको मिलका प्रबन्धक विकास चौधरीले जानकारी...

रिलायन्सले शुरु गर्‍यो उखु क्रसिङ्ग गर्न, अनुदान रकम पनि वितरण हुँदै
NA
माघ ५, बारा । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिले पुनः क्रसिङ्ग शुरु गरेको छ ।     वर्षाको कारण उखु किसानले मिल परिसरमा पर्याप्त मात्रामा उखु पुर्‍याउन नसकेपछि शुक्रवारदेखि बन्द भएको उखु क्रसिङ्ग आइतवारबाट पुनः शुरु &...

भोलिदेखि  जनकपुरबाट रात्रीकालीन उडान गर्ने तयारी 
NA
माघ  ५, जनकपुरधाम  । जनकपुर विमानस्थलबाट सोमवारदेखि रात्रीकालीन विमान उडान हुने भएको छ । पहिलो र दोस्रो चरणको परीक्षण सम्पन्न भएकाले माघ ६ गतेदेखि रात्रीकालिन उडान शुरु हुने बुद्ध एयर प्रालि जनकपुरधामका प्रमुख विजय सिंहले बताए । उनका अनुसार रात्रिकालीन उड़ानको लागि विभिन्न चरणमा पर...

निजगढ अन्तरराष्ट्रिय विमानस्थल : आशयपत्र मागेपछि सरोकारवाला उत्साहित
NA
बारा । लगानी बोर्डले बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा निजगढ अन्तरराष्ट्रिय विमानस्थलका निर्माणका लागि स्विट्जरल्याण्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल एजीसँग आशयपत्र मागेपछि सरोकारवाला उत्साहित देखिएका छन् । अन्तरराष्ट्रिय विमानस्थल बनाउने भनी चर्चा चलेको २५ वर्ष हुन लाग्दासमेत निर्माण शुरू नभएपछि...

चार जिल्लाका क्रशर व्यवसायी आन्दोलित
NA
जनकपुरधाम (अस) । सरकारले उद्योग व्यवसाय सञ्चालनमा अवरोध गरेको भन्दै धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका क्रशर व्यवसायीले आन्दोलन शुरू गरेका छन् । गतसाता जथाभावी खोला उत्खननको विरोध गर्ने दिलीप महतोको हत्या भएपछि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारले क्रशर बन्द गर्न निर्देशन दिएको थियो । प्रदे...

जनकपुरबाट रात्रिकालीन उडान शुरू हुँदै
NA
जनकपुरधाम (अस) । जनकपुरधाम विमानस्थलबाट सोमवारदेखि रात्रिकालीन उडान हुने भएको छ । आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले माघ ६ गतेदेखि रात्रिकालिन उडान शुरू हुने बुद्ध एयर जनकपुरधामका प्रमुख विजय सिंहले बताए । रात्रिकालीन उडानका लागि विभिन्न चरणमा परीक्षण उडान हुने र त्यसको प्रक्रिया सम्पन्न भइसकेकाले...

उखु किसानले सरकारले दिएको अनुदान पनि पाएनन्
NA
माघ ४, बारा । बारा र रौतहटका उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान समेत नपाएको गुनासो गरेका छन् । तीन वर्ष अघि उखु विक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने रू. १ करोड ४४ लाख ३४ हजार ६७३ अझै पाएका छैनन् ।  नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयमा (कोलेनिका) सर्लाहीमा समयमा नै अभि...