ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०२
रौतहटमा साताको ३ दिन बैंक खुल्ने
NA
चैत २३, रौतहट । रौतहटमा रहेका बैंकका शाखाहरू सातामा तीन दिन खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न मुलुक लकडाउन भएपछि बैंकका शाखा खोल्न अनिवार्य गरिएको थिएन । तर जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सामाजिक सञ्जालमा सूचना राख्दै सबै प्रकारको कारोबार गर्ने बैंकहरूलाई साताको तीन दिन २ घण्...

दूध बोक्ने गाडी नचल्दा दुग्ध कृषक मर्कामा
NA
रौतहट । रौतहटमा दूध बोक्ने गाडी (ट्यांकर) चल्न नपाएपछि पशुपालक किसान मर्कामा परेका छन् । कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि उत्पादित दूध किसानले चिस्यान केन्द्रसम्म पुर्‍याउन पाएका छैनन् । चन्द्रनिगाहपुर तथा गरुडामा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले दूध खरीद गर्दै आए पनि दूध ब...

जनकपुरमा सबै जनाको रिपोर्ट नेगेटिभ 
NA
चैत २२, जनकपुरधाम । कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो। सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले पाँचै जनाको नेगेटिभ रिपोर्ट आएको जानकारी दिए । उनीहर...

कोरोना रोकथाममा सक्रिय बन्दै प्रदेश २ सरकार
NA
चैत २२, जनकपुरधाम । कोरोना भाइरसको रोकथामका लागि प्रदेश २ सरकार सक्रिय बन्दै गएको छ । कोभिड- १९ विरुद्ध प्रदेश सरकारले विभिन्न रणनीति बनाएर अग्रसरता देखाएको हो ।  उक्त महामारी रोक्न नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरीब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराइरह...

दूध बोक्ने गाडी चल्न नपाएपछि पशुपालक किसान मर्कामा
NA
चैत २२, रौतहट । रौतहटमा दूध बोक्ने गाडी (ट्यांकर) चल्न नपाएपछि पशुपालक किसान मर्कामा परेका छन् । कोरोना भाइरसका कारण मुलक लकडाउन भएपछि किसानले दूध चिस्यान केन्द्रसम्म पुर्‍याउन नपाएका हुन् । चन्द्रनिगाहपुर तथा गरुडामा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले दूध खरीद गर्दै आए पनि दूध बोक...

जनकपुरधाममा  कोरोना भाइरसको परीक्षण शुरू 
NA
चैत २१, जनकपुर । प्रदेश २ मा पनि कोरोना भाइरसको परीक्षण शुरू भएको  छ । बिहीवार प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रादेशिक अस्पताल जनकपुरधाममा कोरानाको परीक्षणका लागि जडान गरिएको पोर्टेबल आरटी पीसीआर मेशिनको उद्घाटन गरेका छन् । प्रदेश २ को  राजधानी समेत रहेको जनकपुरधाममा मेश...

ज्यालादारीका मजदूरलाई खानाको व्यवस्था गर्दै प्रदेश २ सरकार
NA
जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशभरका गरीब तथा दैनिक ज्यालादारीमा खट्ने मजदूरलाई खानाको व्यवस्था गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आइतवार सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका विपन्न मजदूरको जीवन रक्षाका लागि सरकारको तर्फबाट खाना उपलब्ध गराउने निर्णय गरेको हो । स्थानीय त...

ब्रिटानियाले दियो नारायणी अस्पताललाई पीपीई 
NA
चैत २०, वीरगञ्ज । ब्रिटानिया नेपाल प्रालिले वीरगञ्जस्थित नारायणी अस्पताललाई कोरोना उपचारको लागि आवश्यक पर्सनल प्रोटेक्सन इक्विपमेण्ट (पीपीई) उपलब्ध गराएको छ ।  ब्रिटानियाका महाप्रबन्धक प्रवोध खेरले बिहीवार अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदनकुमार उपाध्यायलाई ३० थान पीपीई हस्तान्तरण गरेका...

जोखिम मोलेरै नाकामा खटिन्छन् भन्सार कर्मचारी
NA
वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतसँगको सीमामा आवागमन बन्द गरिएको छ । लकडाउनमा मालसामानको ढुवानी भने रोकिएको छैन । भारतमा जारी लकडाउनले सडकमार्गबाट आयात घटे पनि रेलमार्गबाट मालसामान भित्रिइरहेको छ । यही मालसामान जाँचपासका लागि सीमानाकामा खटिएका भन्सार कर्मचारी संक्रमणबाट जोगिने न्यूनतम...

नगर प्रमुख मेहतालाई पक्राउ गर्न रौतहट प्रहरीलाई आदेश
NA
चैत १९, रौतहट । रौतहटको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहतालाई पक्राउ गर्न मकवानपुर प्रहरीले रौतहटमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले रौतहट प्रहरीलाई नगर प्रमुख मेहतालाई पक्राउ गर्न पूर्जी पठाएको हो । नगर प्रमुख मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पूर्जीम...