ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०२
तरुल खेतीबाट मनग्गे आम्दानी 
NA
सर्लाही (अस) । सर्लाहीमा यसपटक किसानले तरुलको राम्रो मूल्य पाएका छन् । बिगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि आम्दानी पनि मनग्य हुनेमा किसान ढुक्क छन् । सर्लाहीको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रोती तरुलको मूल्य राम्रो पाएको बताउँछन् । यस पटक माघेसंक्रान्ति नजिकिँद...

समयमै भुक्तानी नपाएपछि उखुखेतीको विकल्प रोज्दै किसान
NA
जनकपुरधाम । आफूले उत्पादन गरेको उखुको उचित मूल्य र समयमा भूक्तानी नपाउने भएपछि धनुषाका किसान वैकल्पिक खेती गर्न थालेका छन् । नगदे बालीको रूपमा चिनिए पनि वर्षौंसम्म भुक्तानी नपाउँदा जिल्लाको दक्षिण क्षेत्रका किसान अहिले आँप, केरा, कागती, तरकारी लयायत खेतीतर्फ आकर्षित भएका हुन् ।    उखुको...

बस्तीको माग गर्दै आन्दोलन शुरु भएपछि भन्सार राजस्व प्रभावित    
NA
पुस २१, वीरगञ्ज । पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–२५ का सिर्सियावासीले अब १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी (आईसीपी) बाट भित्रिने सवारी साधनहरु रोकिएको छ ।            सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्...

‘निजीक्षेत्रको न्यायिक अधिकार कुण्ठित’
NA
वीरगञ्ज । भन्सार, कर, राजस्व, प्रशासनलगायत निकायका प्रमुखले गरेका फैसलाविरुद्ध अदालत जान नपाउने व्यवस्थाका कारण उद्योगी व्यवसायीको न्यायिक अधिकार कुण्ठित भएको गुनासो निजीक्षेत्रले गरेको छ । अर्ध न्यायिक निकायको हैसियतमा त्यस्ता कार्यालयका प्रमुखले गरेका पैmसलाको पुनरवलोकन राजस्व न्यायाधिकरणबाट हुने...

राजस्व कार्यालयमा तालाबन्दी
NA
जनकपुरधाम (अस) । जनकपुरधाम भन्सार कार्यालयमा सेवाग्राहीले ताला लगाएका छन् । कर्मचारीले सेवाग्राहीको काममा आलटाल गर्ने, कमिसन लिएर मात्र काम गर्ने गरेको आरोप लगाउँदै आइतवार उनीहरूले कार्यालयमा तलाबन्दी गरेका हुन् । कर्मचारीबाट अजित भएका सेवाग्राहीले कर्मचारीविरुद्ध नाराबाजी गर्दै १ घण्टासम्म तालाबन्द...

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ बाट आठ जनाको उम्मेदवारी 
NA
जनकपुरधाम (अस) । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा आठ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय जनकपुरधामका अनुसार कुल चार पदका लागि हुने निर्वाचनमा आइतवार चार दलका आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा तथा...

उखुखेतीप्रति किसानको आकर्षण घट्दो
NA
महोत्तरी । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखुखेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रूपमा उखुखेती करीब १८ हजार बिघा गरिन्थ्यो ।...

२ दिनदेखि यातायात अवरुद्ध
NA
जलेश्वर । महोत्तरीको प्रमुख सडकका रूपमा रहेको जलेश्वर–बर्दिवास सडकखण्डमा २ दिनदेखि यातायात अवरुद्ध भएको छ । सो सडकखण्ड थप चौडा पार्ने लगायत कार्य भइरहेको र दुई दिन परेको पानीले सडकमा जम्मा गरिएका माटो हिलोमा परिणत भएकाले सवारीसाधन चल्न नसकेका हुन् । जलेश्वरदेखि बर्दिवाससम्मको ४२ किलोमिटर सो...

सिरहाका पाँच पर्यटकीय स्थल सूचीकृत 
NA
लहान । भ्रमण वर्ष २०२० का लागि सिरहाका पाँच स्थलहरूलाई पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ । जिल्लाको लहानस्थित सलहेश फूलबारी, पकडिया गढ, राजदेवी पञ्चावती मन्दिर, मैसोथास्थित राजा सलहेश गहबर क्षेत्र र कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबा ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएक...

जनकपुरमा गुड्ने रेल भारतमा तयार हुँदै
NA
जनकपुरधाम (अस) । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म गुड्ने रेल भारतमा निर्माण भइरहेको रेलवे विभाग, जनकपुरले बताएको छ । विभागका अनुसार नेपाल सरकारले अर्डर गरेको रेलको इन्जिन र डब्बा पूर्ण तयार हुन करीब ४ महीना लाग्ने भारतीय रेल निर्माण कम्पनी कोनकानले जानकारी दिएको छ । अहिलेसम्म रेलको इन्जिन र...