माघ ४, चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ ।
गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकिएको र यस वर्ष थप दुई हजार रोपनीमा बिरुवा ल...
माघ ४, चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो ।
विसं २०२० मा बनेक...
चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित टाँडी बजार नजिकै सुविधासम्पन्न सिटी सेन्टर निर्माण सुरु गरिएको छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले सिटी सेन्टरको शिलान्यास गरे ।
सौराहाका ४ जना पर्यटन व्यवसायीले सौराहा भेञ्चर नामक कम्पनी दर्ता गरी सिटी सेन्टर निर्माण थालेका हुन् । २ वर्षभित्...
काठमाडौं । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले स्थापित प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरण प्रदान गरेको छ । धादिङको धुनिबेँशी नगरपालिकामा स्थापित शिक्षालयलाई जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले करीब ५० लाख मूल्य ब...
चितवन । कोरोना महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि सौराहका पर्यटन व्यवसायी आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न &lsqu...
माघ ३, चितवन । नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका पदाधिकारी र उद्योग वाणिज्य संघ चितवन बीच छलफल भएको छ । बाग्मती प्रदेशको आर्थिक रूपान्तरणको विषयमा लागि छलफल भएको उवासंघ चितवनले जानकारी दिएको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्रोत र साधनको प्रचुरता र मुख्य गरी पर्यटन विकास...
माघ ३, चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।
पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण...
माघ ३, दोलखा । नेपालकै अतिसिमान्तकृत सूचीमा रहेको दोलखाको सुरेल समुदायमा होमस्टे सञ्चालनमा आएको छ । गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको सहयोगमा होमस्टे सञ्चालनमा आएको हो ।
गौरिशंकर गाउँपालिका-५ सुरीको मूलावारीमा रहेको सुरेल वस्तिको ५ ओटा घरमा होमस्टे संचालनमा आएको गौरिशंकर संंरक्षण क्षेत्र आय...
माघ २, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित टाँडी बजार नजिकै सुविधासम्पन्न सिटी सेन्टर निर्माण शुरू गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख नारायण वनले सिटी सेन्टरको शिलान्यास गरे ।
सौराहाका ४ जना पर्यटन व्यवसायीले सौराहा भेञ्चर नामको कम्पनी दर्ता गरी सिटी सेन्...
काठमाडौं । गएको ६ वर्षको अवधिमा कीर्तिपुर नगपालिकामा ३ हजार ५ सय १३ वटा नयाँ घर बनेका छन् । २०७२ सालमा गएको भूकम्पका कारण पुराना घरमा क्षति पुगेपछि कीर्तिपुरका १० वटै वडामा नयाँ घर निर्माण गर्ने क्रम बढेको हो ।
कीर्तिपुर नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ३४, आव ०७३/७४ मा १ हजार २७,...