arthik abhiyan
प्रदेश ०३
खाडीचौर–चरीकोट सडक : समयमा सम्पन्न नहुँदा यात्रुलाई सास्ती
NA
दोलखा । खाडीचौर–चरीकोट खडक खण्ड हिलोका कारण सवारीसाधन चल्नै नसक्ने अवस्थामा पुगेको छ । सो सडक खण्डको स्तरोन्नतिमा ठेकेदार सम्पनीको ढिलासुस्तीका कारण सडक यात्रुले सास्ती खेप्नुपरेको छ । ठेकेदार कम्पनीमाथि सरकार तथा जनस्तरबाट व्यापक दबाब परे पनि सुधार हुन सकेको छैन । ठेकेदारले हिउँद लागेपछि म...

पहिरोका कारण दुई महीनादेखि अवरुद्ध पासाङल्हामु राजमार्गको मर्मतकार्य शुरू
NA
भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरण...

स्वच्छ उर्जाको प्रयोगले जीवन शैलीमा आएको परिवर्तन
NA
भदौ २८, काभ्रपलाञ्चोक । गाउँनजीक दाउरा नहुँदा मकैका ढोड, प्लाष्टिक बालेर खाना पकाउनुपर्ने विगतका दुःखका दिन सम्झँदा मदनदेउपुर नगरपालिका–७ कुन्ताबेंसीकी सीता सापकोटालाई अहिले पनि सिरिङ बनाउँछ ।  दिनभरि लगाएर ल्याएको एक भारी दाउरा र ढोडले साता पुर्‍याउनुपर्ने बाध्यता एकातिर थियो भने...

लामोसाँघु–जिरी सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको संख्यामा कमी
NA
भदौ २७, चरिकोट । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ ।  पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोड्ने एक मात्र सडक लामोसाँघु–चरिकोट सडकखण्ड ठेके...

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय, प्रतिकेजी रू. ७०० सम्ममा विक्री
NA
भदौ २७, हेटौँडा । भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर विक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् ।  बाँदरले  अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सि...

२ वर्षभित्र ६६ ओटै निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम
NA
भदौ २६, हेटौंडा । प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले आगामी २ वर्षभित्रमा प्रदेशको सबै निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम निर्माण गरिने बताएका छन् । बिहीवार हेटौंडामा भएको ‘प्रदेश–३ स्तरीय लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था, अवसर र चुनौती&rs...

टर्की पालनमा रमाउँदै शिवकुमार
NA
दोलखा । जिल्लाको शैलुङ गाउँपालिका–३, काटाकुटीका किसान शिवकुमार श्रेष्ठको दिनचर्या टर्कीको स्याहार सुसारमै बित्छ । परीक्षणको रूपमा टर्की पाल्न शुरू गरेका श्रेष्ठले टर्की फस्टाएपछि यसैलाई नै निरन्तरता दिएका छन् । वैदेशिक रोजगारीको क्रममा टर्कीको मासुको महŒव बुझेपछि नेपाल फर्किएर टर्की पालन...

विद्यालयलाई २ करोड ५० लाखका शैक्षिक सामग्री
NA
दोलखा । भारतको सिक्किम विकलांग समाजले दोलखाको शैलुङ गाउँपालिका क्षेत्रभित्रका विद्यालयलाई रू. २ करोड ५० लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ । गाउँपालिकाका ९ ओटा माध्यमिक विद्यालय तथा अन्य अधारभूत विद्यालयलाई समाजले यसै आर्थिक वर्षभित्र उक्त रकम बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने भएको...

लिपिङमा जलविद्युत् निर्माण गरिँदै
NA
चौतारा । नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङ खोलामा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ । हिमशिखर प्रालिद्वारा रू. ३ अर्ब २६ करोड लगानीमा १६ दशमलव २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना २०७९ सालमा सम्पन्न हुनेगरी निर्माण गर...

केवलकार पाँच दिन बन्द हुँदै
NA
भदौ १९,मुग्लिन( चितवन) । यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।  मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिस...