arthik abhiyan
प्रदेश ०३
यतीको भरतपुर– पोखरा–भरतपुर उडान शुरु
NA
भदौ १५, चितवन । यती एयरलायन्सले आइतवार(आज)देखि पोखरा –भरतपुर उडान शुरु  गरेको  छ । एयरलाइन्सका भरतपुर शाखाका प्रबन्धक अनुप ढकालका अनुसार यतीको जहाज आइतवार बिहान १०ः५० मा पोखराबाट भरतपुर र भरतपुरबाट ११ः३० बाट पोखरा उडान  गर्ने छ  ।  पहिलो दिन मौसम अनुकुल नभएका कार...

डेंगी परीक्षण किट अभाव 
NA
चितवन । केही सातादेखि चितवनका जिल्ला सरकारी अस्पताल र रत्ननगर अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप अत्यधिक हुँदा परीक्षण किटको अभाव भएको छ । अस्पतालमा क्षमताभन्दा बढी बिरामी हुनु र यसको तुलनामा किट कम हुँदा समस्या भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयका नियन्त्रक रामकुमार केसीले शुक्रवारदेखि...

भारत र चीनले निर्माण गर्ने विद्यालयको शुरू भएन काम
NA
दोलखा । दोलखा जिल्लामा भारत र चीनले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका सामुदायिक विद्यालय भवनको निर्माण शुरू हुन सकेको छैन । २०७२ को भूकम्पले ध्वस्त बनेका विद्यालय निर्माणका लागि भारत र चीनले प्रतिबद्धता गरेका थिए । भारतले १० र चीनले ३ ओटा विद्यालय पुनर्निर्माण गर्ने बताएका थिए ।  जिल्ला...

मालपोत कार्यालय सिन्धुलीद्वारा करीब १४ करोड राजस्व संकलन
NA
भदौ १४, सिन्धुली । जिल्ला मालपोत कार्यालय सिन्धुलीले गत आर्थिक वर्षमा  करीब रू.१४ करोड राजस्व संकलन गरेको छ ।विभिन्न शिर्षकबाट रू.१३ करोड ९० लाख ९२ हजार ६४० राजस्व संकलन गरेको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पूरुषोतम दाहालले बताए । कार्यालयले सवैभन्दा बढी घरजग्गा रजिष्ट्रशन दस्तुरबा...

‘कालोबजारी गर्नेलाई कारबाही गर्ने अधिकार प्रदेशसँग छैन, ऐन आएपछि मात्रै अनुगमन हुन्छ’
NA
भदौ १३, हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने अधिकार प्रदेश सरकारमा नभएको बताएका छन् । प्रादेशिक व्यापार तथा व्यवसाय विधेयक प्रदेश सभामा विचाराधीन रहेकाले चाडपर्व नजिकिदै गएको सन्दर्भमा बजार अनुगमन गरी कारबाही गर्ने अधिकार हाल संघीय सरकारमा...

गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने तयारीमा
NA
भदौ १२, चितवन ।  अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ ।  प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजस्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रि...

मुख्यमन्त्रीद्वारा ‘बायोफ्लक’ प्रविधिको अवलोकन
NA
भदौ ११,भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गरेका छन् ।      भरतपुर महानगरपालिका–१२ मा युवाले शुुरु गरेको माछापालन अवलोकन गर्दै उनले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बत...

नारायणगढ–मुग्लिन सडकखण्डका तीन ओटा पुल निर्माण सम्पन्न
NA
भदौ ११, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । एकैपटक निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।      नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुंगा पुलमा सवारी स...

सिँगटी खोला जलविद्युत्को ‘इन्टेक’ परीक्षण सफल
NA
दोलखा । दोलखाको सिँगटी खोलामा निर्माणाधीन सिँगटी खोला जलविद्युत् आयोजनाको इन्टेकको परीक्षण सफल भएको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेकको सोमवार परीक्षण गरिएको हो । इन्टेकमा कुनै समस्या नदेखिएकोले परीक्षण सफल भएको आयोजनाका प्रमुख मनहरि सापकोटाले आर्थिक अभियानलाई बताए । इन्टेकमा पानी भर्द...

१३ जिल्लाका सर्वसाधारणका लागि सवारी अनुमतिपत्रको आवेदन खुल्दै   
NA
भदौ १०, हेटौंडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्रका लागि आगामी असोजको अन्तिम साताबाट अनलाइन निवेदन खुला गर्ने बताएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौंडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको...