arthik abhiyan
प्रदेश ०३
त्रिपुरा सुन्दरीको पुनर्निर्माण अन्तिम चरणमा
NA
दोलखा (अस) । दोलखा बजारमा रहेको त्रिपुरा सुन्दरी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पले ध्वस्त भएको यो मन्दिर २०७३ चैतदेखि पुनर्निर्माण शुरू भएको थियो । चालू आर्थिक वर्षको असार मसान्त अगावै मन्दिर निर्माण सकी हस्तान्तरण गरिने ठेकेदार कम्पनी तुल्सी कन्स्ट्रक्शनका साइट इन्जिनीयर चिराग...

सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो : प्रधानमन्त्री
NA
वैशाख ११, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित् सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई बुधवार सम्ब...

शुक्रवारदेखि अप्रशोधित दूध विक्री वितरणमा प्रतिबन्ध
NA
वैशाख ११, हेटौंडा । मकवानपुर जिल्लामा खुलारुपमा विक्री हुने अप्रशोधित दूध विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग ब...

सार्वजनिक यातायात प्रभावकारी बनाउन कार्यदल गठन
NA
वैशाख ११, हेटौंडा । प्रदेश नं. ३ सरकारले प्रदेशको यातायात कार्यालय व्यवस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्रीस्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयलाई व्यवस्थित, मर्यादित, एवं उपभोक्तालाई दिने सेवा सुविधा प्रभावकारी बनाउन प्...

मदिराजन्य पदार्थको राजस्व सवैभन्दा बढी
NA
ढुवानी सहज हुँदा देशकै मध्यभाग चितवनमा मदिराजन्य उद्योग खुल्ने क्रम बढ्दो वैशाख ११, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा संकलन हुने राजस्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा संकलन हुने राजस्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।...

मध्य भोटेकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ४२% मात्र, ठेकेदारले काममा तदारुकता देखाएन
NA
वैशाख १०, काठमाडौं । आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशत...

जलबीरे झरनामा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रममा वृद्धि
NA
वैशाख १०, मुग्लिन(चितवन) । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित् जलबीरेको लामो झरना हेर्न आन्तरिक तथा बाह्यि पर्यटक आउने क्रममा वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष...

चितवनका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण
NA
सूर्यप्रसाद अधिकारी वैशाख ९, चितवन । पछिल्ला वर्षहरुमा चितवनका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरमा बृद्धि, भौतीक पूर्वाधार, व्यवस्थापन भएको क्रमिक सुधारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएको हो । स्थानीय सरकारको तदारुकता, प्रतिस्...

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो
NA
वैशाख ९, मुग्लिन (चितवन) । ‘विद्यार्थीको संख्या बढाउँछौं अंग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौं भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशंका व्यक्त गरियो, अहिले भर्ना नै रोक्नुपरेको छ ।’ यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका३ स्थित् राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । शैक्...

उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो , हालसम्म २५ हजार चालकलाई कारवाही
NA
वैशाख ९, काठमाडौं । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ । काठमाडौं महानगरपालिका(कामपा)ले २०७४ वैशाख १ गतेबाट काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा...