ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-बागमती
कन्दमुल तरकारीको उत्पादन बढ्यो तर जिल्लाबासीले रुचाएनन् 
NA
माघ १७, सिन्धुली । यस जिल्लामा वर्षेनी  तरकारीको उत्पादन बढ्दै गएको छ ।  जिल्लामा रहेको कन्दमुल तरकारी विकास केन्द्रले विगत ६ आर्थिक अवधिमा तरकारी उत्पादन र राजस्व संकलन दुवैमा उल्लेखनीय वृद्धि गरेता पनि अपेक्षाकृत रुपमा कन्दमुलको उत्पादनलाई बजार विस्तार गर्न भने सकेको छैन ।  उक...

निकुञ्जको अवरोधले अघि बढ्न सकेन मयुरधाप औद्योगिक क्षेत्र निर्माण
NA
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३, मयुरधापमा निर्माणाधीन  मयुरधाप औद्योगिक क्षेत्र निर्माण पर्सा राष्ट्रिय निकुञ्जको अवरोधका कारण १ वर्षदेखि रोकिएको छ । औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन निर्माणका क्रममा वन तथा वातारण मन्त्रालयले स्वीकृति नदिएपछि काम अगाडि...

वित्तीय जवाफदेहिता मूल्यांकन : दोलखाका सबै स्थानीय तह ‘बी’ ग्रेडमा
NA
दोलखा (अस) । वित्तीय जवाफदेहिता मूल्यांकन प्रतिवेदन अनुसार दोलखाका सबै स्थानीय तह ‘बी’ ग्रेडमा परेका छन् । महालेखा परीक्षकको कार्यालय काठमाडौंको आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार जिल्लाका ९ ओटै  स्थानीय तह ‘बी’ ग्रेडमा परेका हुन् ।...

सङ्क्रमण फैलिन नदिन तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना
NA
माघ १६, चौतारा । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाका तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकार...

यातायात कार्यालयद्वारा रू. २७ करोड राजस्व संकलन 
NA
चितवन (अस) । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आर्थिक वर्षको ६ महीनामा रू. २६ करोड ७२ लाख ११ हजार ७६९ राजस्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा २ करोड ९३ लाख ८७ हजार ३८७ रुपैयाँले कमी हो । कार्यालयले गतवर्षको सोही अवधिमा अवधिमा २३ करोड ७८ लाख २४ हजार ३ सय ८२ रुपैयाँ राजस्व संकलन गरेको...

एनसेल टावरमा आगजनी 
NA
हेटौंडा (अस) । मकवानपुरका तीनओटासहित देशभरका दर्जनौं एनसेल टावरमा आइतवार राति अज्ञात समूहले आगजनी गरेको छ । मकवानपुरको इन्द्रसरोवर तथा मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकास्थित टावरमा समूहले आगजनी गरेको हो ।  त्यस्तै, चितवनको खैरहनी नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिकाको टावरमा पनि...

उत्तरी नाकाबाट झोले र पोके समान आयातमा प्रतिबन्ध
NA
माघ १३, रसुवा । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न  प्रतिबन्ध गरिएको छ ।  भन्सार कार्यालय टिमुरेले ६८ औं विश्व भन्सार दिवसका अवसरमा आइतवार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात वृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो ।...

४५ रुपैयाँ महशुल तिर्न १ हजार गाडी भाडा
NA
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका स्थानीय बासिन्दा ४५ रुपैयाँ महशुल तिर्न १ हजार रुपैयाँभन्दा बढी खर्चन बाध्य भएका छन् । गाउँपालिकाबाट विद्युत् प्राधिकरणको जिल्ला शाखा कार्यालय, सिन्धुलीसम्म आवतजावत गर्न उनीहरूले उक्त खर्च गर्नुपरेको हो । स्थानीय तहका अधिकांश क्षेत्रमा विद्युत् विस्तार भए पनि...

पेनस्टक जडानमा ढिला हुँदा माथिल्लो तामाकोशीबाट चैतमा पनि परीक्षण उत्पादन असम्भब 
NA
माघ ११,दोलखा  । राष्ट्रिय गौरवको ४५६ मेवा क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चैत्र मसान्तसम्म पनि विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ ।  आयोजनाको कठिन काम मानिएको तल्लो भर्टिकल साफ्ट तथा माथिल्लो भर्टिकल साफ्टमा पेन स्टक जडानमा भएको ढिलाइले चैत्र मसान्तसम्ममा...

भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्दै राजकुमारी        
NA
माघ ९, चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् ।  बुधवार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।       ...