ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-बागमती
कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव हुँदै
NA
माघ ८, जिरी । पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की/स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।&nb...

हेटौंडा सिमेन्टको जग्गा प्राप्ति गर्दै प्रदेश सरकार
NA
हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना मन्त्रालयका भवन निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको जग्गा लिने तयारी थालेको छ । हेटौंडा–९ लामसुरे हाइटमा रहेको हेटौंडा सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयका भवन बनाइने भएको छ । मन्त्रालय स्थापनाका लागि सिमेन्ट उद्योगको पर...

सिन्धुलीमा जुनारखेती : लगानी बढ्यो, उत्पादन घट्यो
NA
सिन्धुली । सिन्धुलीमा जुनार उत्पादन वर्षेनि घट्दै गएको छ । जुनारमा राज्य र कृषक दुवैले लगानी बढाए पनि उत्पादनको अवस्था भने खस्कँदो रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले बताएको छ । जुनारखेतीको प्रवर्द्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ जुनार सुपरजोन सिन्धुलीले म...

बाग्मती प्रदेशमा वैशाखदेखि विद्युतीय बस सञ्चालन
NA
हेटौंडा । आगामी वैशाख १ गतेदेखि विद्युतीय बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपनगरपालिका, भक्तपुर नगरपालिकाका साथै गल्छी र गजुरी गाउँपालिकाका प्रतिनिधिसँग आइतवार मुख्यमन्त्री निवासमा भएको...

सिन्धुलीमा धान उत्पादन घट्दो
NA
सिन्धुली । सिन्धुलीमा धान उत्पादनमा घट्दै गएको छ । जिल्लामा पछिल्लो ३ वर्षमा धानको उत्पादत्व र क्षेत्रफल समेत घटेको कृषि ज्ञान केन्दको तथ्यांकले देखाएको छ ।  सिन्धुलीमा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा धानको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ३९ रहेकोमा गत आव २०७५/७६ मा घटेर ३ दशमलव ३३ मा आएको छ ।...

मुख्यमन्त्रीद्वारा वैकल्पिक सडकको निरीक्षण
NA
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले हेटौंडाको चौकीटोलदेखि राप्तीपुलसम्मको पाइलट ट्र्याकको स्थलगत निरीक्षण गरेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माको नेतृत्वको प्राविधिक टोलीले सोमवार निरीक्षणका क्रममा उक्त ट्र्याकलाई वैकल्पिक राजमार्ग बनाउन उपयुक्त भए/नभएको बारे...

प्रदेश लोकसेवा आयोगले पायो पूर्णता
NA
हेटौंडा । बाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिश समितिले दुईजना सदस्यको सिफारिश गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा प...

सिन्धुलीको जुनारमा लगानी बढ्यो, उत्पादन घट्यो
NA
माघ ६, सिन्धुली । मुलुकमै स्वादिलो फलको रुपमा परिचित हुन पुगेको सिन्धुलीको जुनारको उत्पादन पछिल्लो समय घट्दै गएको छ । जुनारमा सरकार र कृषक दुवैले वार्षिक लगानी बढाएपनि उत्पादनको अवस्था भने खस्कदों अवस्थामा रहेको छ ।  कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण...

भरतपुरको राजस्व असुली लक्ष्यभन्दा २२ प्रतिशत कम
NA
चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले चालू आर्थिक वर्षको ६ महीनामा लक्ष्यभन्दा २१ दशमलव ५१ प्रतिशत कम राजस्व असुली गरेको छ । कार्यालयको तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्ममा रू. १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजस्व असुली भएको छ । यो निर्धारित लक्ष्यभन्दा ४ अर्ब २३ करोड २० लाख ८५ हजार रुपैयाँ...

सिंगटीखोला जलविद्युत् आयोजना : माघ अन्तिमदेखि परीक्षण उत्पादन
NA
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा निर्माणाधीन सिंगटी खोला जलविद्युत् आयोजनाले माघ मसान्तभित्रै परीक्षण उत्पादन शुरू गर्ने भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको काम अन्तिम चरणमा पुगेकाले यही महीनाको अन्तिमदेखि परीक्षण उत्पादन शुरू गरिने आयोजना प्रमुख मनहरी सापकोटाले बताए । आयोजनाको हेडवर्क्स...