ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-बागमती
कमलामाई नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न
NA
सिन्धुली । कमलामाई नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न भएको छ । नगर सभाले नगरपालिकातर्फ ४ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिका कार्यालयले बताएको छ । यस्तै नगरसभाबाट १४ ओटा वडाको विकासका लागि ३ करोड ७३ लाख रुपैयाँ बजेट तथा कार्यक्रम पारित भएको छ ।   नगरपालिकाले चालू खर्चतर्...

किवी महोत्सवमा रू. १७ लाखको कारोवार 
NA
दोलखा (अस) । दोलखाको भीमेश्वर नगरपालिकाले पुस १६ देखि २२ गतेसम्म सदरमुकाम चरिकोटमा आयोजना गरेको किवी महोत्सवमा रू. १७ लाखभन्दा बढीको व्यवसाय भएको छ । किवीको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा विभिन्न जातका किवीको रू. १० लाख र सुन्तला तथा अन्य कृषिउपजको रू. ७ लाख बराबरको व्यवसाय भ...

१ दशकअघिको मसानघाट पर्यटकको आकर्षणको केन्द्र
NA
हेटौंडा । वि संं २०६६ सालसम्म मसानघाटको रूपमा रहेको हेटौंडाको कर्रा, राप्ती र कुख्रेनी दोभान यतिबेला दैनिक हजारौं पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ । धार्मिक क्षेत्रका रूपमा पहिचान गरी निर्माण अघि बढाइएको कुष्माण्ड सरोवर त्रिवेणीधाम अहिले धार्मिक पर्यटककोे प्रमुख गन्तव्य बनेको हो ।&n...

लायन्स क्लबद्धारा भरतपुर अस्पताललाई उपकरण हस्तान्तरण 
NA
चितवन (अस) । लायन्स क्लब अन्तरराष्ट्रिय र लायन्स क्लब अफ बागेश्वरीको पहलमा भरतपुर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरिएको छ । मंगलवार अस्पतालमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अन्तरराष्ट्रिय ३२५ बी २ का भाइस गभर्नर रामचन्द्र भट्ट र भरतपुर महानगरका प्रमुख रेणु दाहालले अ...

विषादी प्रयोगमुक्त सप्ताह चितवन केन्द्रित 
NA
चितवन । नेपाल सरकारले विगत ६ वर्षदेखि मनाउँदै आएको विषादीमुक्त सप्ताह कार्यक्रम यस वर्ष चितवन केन्द्रित गरिने भएको छ । प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन केन्द्र र बाली संरक्षण प्रयोगशाला, हरिहरभवनको सहकार्यमा बुधवारदेखि चितवनमा विभिन्न कार्यक्रम गरिने केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद ह...

मापदण्डविपरीतका क्रसर–खानी ३ दिनमा बन्द गर्न समितिको निर्देशन
NA
पुस २२, काभ्रपलाञ्चोक । पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जानकारी दिइएको छ ।   जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जो...

प्रादेशिक औद्योगिक विधेयकप्रति निजीक्षेत्रको असन्तुष्टि
NA
हेटौंडा । प्रदेश ३ को प्रदेशसभाबाट पारित तथा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंद्वारा प्रमाणीकृत ‘प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६’ प्रति निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । प्रदेश प्रमुख प्रसाईंले शनिवार प्रमाणीकरण गरेको उक्त विधेयकका केही...

पर्यटन प्रवर्द्धनका लागि भ्यूटावर निर्माण
NA
सिन्धुली (अस) । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सिन्धुलीको गोलान्जोर गाउँपालिकाले भ्यूटावर निर्माण गरेको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन वडा नं ४, ५ र ६ को सिमानामा रहेको गोलान्जोर डाँडामा ८६ लाख रुपैयाँ लागतमा भ्यूटावर निर्माण गरिएको गाउँपालिकाले बताएको छ । भ्यूटावर नि...

सिन्धुलीमा ट्राफिक राजस्व संकलनमा वृद्धि
NA
सिन्धुली (अस) । सिन्धुलीमा ट्राफिक राजस्व संकलन बढेको छ । चालू आवको ५ महीनामा नियम उल्लंघन गर्ने सवारीसाधनको कारबाहीबाट रू. ५० लाख ८४ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ । यो गत आव २०७५/७६ को सोही अवधिको भन्दा १ लाख ४१ हजार रुपैयाँ बढी हो । सो अवधिमा कार्या...

पाँचौं क्यान मेला माघ २४ गतेदेखि शुरु 
NA
पुस २१, भरतपुर । चितवनको भरतपुरमा पाँचौं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले सोमवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।  नारायणगढको लायन्सचोकस्थित पुरानो तरकारी बजारमा मेल...