arthik abhiyan
प्रदेश ०५
ऐरावतीमा लिफ्ट खानेपानी निर्माण हुँदै
NA
प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा बृहत् लिफ्ट खानेपानी आयोजना निर्माण हुने भएको छ । चालू आवभित्रै सम्पन्न गर्नेगरी आयोजनाको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए । यसका लागि चालू आवमा रू. २ करोड ५७ लाख विनियोजन गरिएको उनले बताए । पालिकाले झिमरुक खो...

असारमा पेश भएको बजेट भदौमा पारित
NA
रुकुम । रुकुमको त्रिवेणी गाउँपालिकाले निर्धारित समयभन्दा करीब २ महीनापछि बजेट पारित गरेको छ । नियमानुसार चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने भए पनि गत उक्त गाउँपालिकामा भने गत मंगलवार पारित भएको हो । असार १० गते नै गाउँसभामा प्रस्तुत गरेको बजेट बल्ल पारि...

पर्यटकका नाममा सर्वसाधारण यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक
NA
भदौ २३, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल—भारतका विभिन्न शहरमा पर्यटकका नाममा यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा सरोकारवाला निकायबीचको सर्वपक्षीय बैठकले जुन प्रयोजनका लागि अनुमति लिएको हो त्यस बाहेक अन्...

नेपालगञ्ज–लखनउ सिधा बस सेवा शुरु, भाडादर रू. ५००
NA
भदौ २३, नेपालगञ्ज । पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आइतवारदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो ।  हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका...

बुटवल–नारायणगढ सडक : शुरू भएन विस्तार 
NA
रूपन्देही । बुटवल–नारायणगढ सडक विस्तारका लागि शिलान्यास भएको झण्डै ६ महीना पुग्न लाग्दा पनि काम शुरू हुन सकेको छैन । ‘फास्ट ट्र्याक’ मा काम गरिने भन्दै गएको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तार कार्यको बुटवलमा शिलान्यास गर्नुभएको थियो ।  ‘एक्सप्रेस हाइ...

रोजगार पसल सञ्चालन 
NA
बाँके । नेपालगञ्जमा शनिवारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरूलाई शीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघसंस्थाहरूसम्म पुर्‍याउने उद्देश्यले पसल खुलेको हो ।  नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य...

लमही–कोइलावास सडक : घरको पनि मुआब्जा दिन माग
NA
घोराही । हुलाकी राजमार्ग अन्तर्गत लमही–कोइलावास सडकमा फेरि नयाँ विवाद सृजना भएको छ । यसअघि जग्गाको मुआब्जाको दर निर्धारणको विषयमा विवाद उत्पन्न भएपछि केही समय सडक निर्माणको काम रोकिएको थियो । फेरि अहिले सोही खण्डमा पर्ने जग्गाको मुआब्जा बुझेकाहरूले घरको मुआब्जा माग गरेपछि नयाँ विवाद उत्पन्न भए...

टरिगाउँ विमानस्थलमा टर्मिनल निर्माण
NA
भदौ २१, दाङ । दाङको टरिगाउँ विमानस्थलमा यात्रुका  लागि सुविधा सम्पन्न टर्मिनल भवन निर्माण भएको छ । गत वर्षको फागुनमा निर्माण कार्य शुरु गरिएको टर्मिनल भवनको लम्वाइ२४ मिटर   र चौडाइ १२ मिटर  रहेको छ । नागरिक उड्यान प्राधिकरणको रू. ५८ लाख २७ हजारको लागतमा निर्माण गरिएको टर्मिनल भव...

भैरहवामा ३० करोडमा वाटर फन पार्क सञ्चालन
NA
रूपन्देही । भैरहवामा ३० करोड रुपैयाँको लगानीमा वाटर फन पार्क सञ्चालनमा ल्याइएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरेस“गै भैरहवामा प्रतिनिधिसभा सदस्य प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क सञ्चालन गरिएको हो । पार्कले शुक्रवारदेखि औपचारिक सेवा प्रारम्भ गर्दै छ । पार्क...

तिलोत्तमामा रेल सञ्चालनको तयारी
NA
रूपन्देही । तिलोत्तमा नगरपालिकामा रेल सञ्चालनको तयारी थालिएको छ । समुदाय र नगरपालिकाको लगानीमा नगरको ५० किलोमिटर चक्रपथमा रेल सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । रेल सेवा सञ्चालन सम्बन्धमा पब्लिक कम्पनी दर्ताको प्रक्रियामा रहेको यो अभियानका एक अगुवा किशोर पन्थीले बताए । रेल चलाउने विषयमा विभिन्न...