arthik abhiyan
प्रदेश ०५
माण्डवीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन
NA
राजेश जीसी प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेको छ । गाउँपालिका क्षेत्रभित्र रहेका जनतामाझ खानेपानीको सहज पहुँच पुर्‍याउन यो अभियान सञ्चालन गरिएको हो । खानेपानीको पहुँच पुर्‍याउन गाउँपालिकाले चालू आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको माण्डवी गाउँपालिकाका...

प्रदेश नं ५ : घरेलु उद्योगलाई सहयोग पुग्ने कानून बन्दै
NA
परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधवारदेखि शुरू भएको ‘प्रथम लघु, घरेलु तथा साना उद्योेग महोत्सव एवं प्रविधि प्...

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो
NA
‘सरकारले उखु उत्पादन सम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने ’ वैशाख १९, नवलपरासी । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजार...

पम्पमा छैन पेट्रोल : महँगो मूल्यमा अवैध विक्री
NA
राजेश जीसी प्युठान । प्यूठानका पेट्रोल पम्पमा बाह्रै महीनाजसो पेट्रोल छैन भन्ने सूचना टाँसिएको देखिन्छ, तर बजारमा भने बोतलमा राखेको खुला पेट्रोल महँगो मूल्यमा किन्न पाइन्छ । पम्पहरूले अवैध विक्रीलाई बढावा दिएपछि प्यूठानमा पेट्रोलको कालोबजारी बढेको हो । जिल्लाका पम्पले डिजेल भने वितरण गरिरहेका छन्...

१२ अर्ब लगानी गर्दा नेपालगञ्ज विमानस्थल कस्तो बन्ला ?
NA
भक्तबहादुर शाही बैशाख १२, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सञ्चालनमा रहेको विमानस्थललाई अन्तरराष्ट्रिय स्तरका जेट विमान उडान गर्ने गरि रू.१२ अर्ब लगानी गर्ने गुरुयोजना तयार गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले रू.१२ अर्ब ५० करोड लगानी प्रस्ताव सहितको गुरुयोजना तयार भएको एक कार्यक्रम मार्फत् सार्वजनिक...

आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण सहित आर्मी च्याम्पियन,अरु कसले कति पदक ल्याए ?
NA
बैशाख १२, नेपालगञ्ज । प्रदेश– ५ बाँकेको नेपालगञ्जमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद २०७५/०७६ मा १४० स्वर्ण सहित त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । विभागीय टोलीले पदक तालिकामा बर्चश्व कायम गरि आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी च्याम्पियन बनेको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर...

सीडीओलाई टेर्दैनन् मालपोतका हाकिम
NA
भक्तबहादुर शाही नेपालगञ्ज । केही दिनअघि मालपोत कार्यालयबाट सेवाग्राहीले सास्ती पाइरहेको गुनासो बढेसँगै बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाह सहज बनाउन मालपोत हाकिमलाई आदेश दिए । तर मालपोतका हाकिम प्रेम दौल्यालले प्रजिअ भुजेलको आदेश र निर्देशनको वेबास्ता गरेपछि सेवाग्राहीको...

२७ हजार हेक्टर जमीन सिँचाइ विहीन
NA
माधवकुमार ओली रोल्पा । रोल्पामा ३१ हजार हेक्टर खेतीयोग्य जमीन भए पनि २७ हजार हेक्टरमा अझै सिँचाइ पुग्न नसकेको कृषि ज्ञान केन्द्र रोल्पाले जानकारी दिएको छ । सिँचाइ सुविधा पुगेको यहाँको ४ हजार हेक्टर जमीनमा मात्र बाह्रै महीना खेती हुने गरेको छ । सिँचाइ पुग्न नसकेका स्थानमा असारे पानीको भरमा खेती हुने...

सिंचाई मन्त्रीकै जिल्लामा २७ हजार हेक्टर जमीन बाँझो
NA
माधवकुमार ओली वैशाख ११, रोल्पा । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा २७ हजार हेक्टर जमीन बाँझो रहेको छ । मन्त्री पुनको गृह जिल्ला रोल्पामा ३१ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भएता पनि सिंचाई सुविधा नहुँदा हाल ४ हजार हेक्टर जमिनमा मात्रै बाह्रै महीना खेती हुने गरेको छ...

सुर्खेतरोडका सौर्यबत्ती मर्मत गदै उपमहानगरपालिका
NA
भक्तबहादुर शाही वैशाख १०, नेपालगञ्ज । महिनौदेखि अलपत्र र नबल्ने अवस्थामा रहेका नेपालगञ्जस्थित् सुर्खेतरोडका सोलार मर्मत सम्भारको काम थालिएको छ । जीर्ण अवस्थामा पुगेर बल्न नै छाडेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सौर्यबत्तीको मर्मतको काम अगाडी बढाएको हो । महिनौसम्म पनि सोलार प्यानलको मर्मत नभएपछि लाखौंक...