ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०५
प्रदेश–५ को प्रदेश समन्वय परिषद् बैठक सम्पन्न, आवधिक योजना बनाएर काम गर्न मुख्यमन्त्रीको सुझाव
NA
असोज ७, रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहहरुलाई आवधिक योजना बनाएर लागू गर्न सुझाव दिएका छन् । सोमवार रुपन्देहीमा आयोजित प्रदेश समन्वय परिषदको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तहहरुले प्रभावकारी रुपले बजेट कार्यान्वयनमा नतिजा निस्कने ढंगले क...

दुर्घटना अपडेट : मृतक सबैको परिचय खुल्यो
NA
असोज ७, नवलपुर । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ ।  मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेंगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान...

ट्रकले ठक्कर दिंदा कारमा सवार पाँचै जनाको मृत्यु
NA
असोज ७, कावासोती । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जंगलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र...

तुलसीपुरमा सयभन्दा बढी सीसी क्यामेरा जडान गरिँदै
NA
घोराही । तुलसीपुर उपमहानगरपालिकामा १०१ ओटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । उपमहानरको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सीसीटीभी क्यामेरा जडान हुने स्थल छनोट गर्न लागिएको उपमहानगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । मानिसको बढी चहलपहल हुने तथा प्रमुख व्यावसायिक क्षेत्रहरमा सीसीटीभी...

क्यान महासंघ प्रदेशमा नयाँ नेतृत्व
NA
रूपन्देही (अस) । कम्प्युटर एशोसिएशन नेपाल महासंघ, प्रदेश नं. ५ को अध्यक्षमा रूपन्देहीका रोशन कँडेल निर्वाचित भएका छन् । रूपन्देहीको ड्राइभर टोलमा सम्पन्न एशोसिएशनको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अर्जुन कार...

रुकुम उवासंघको अन्तरिम कार्यसमितिमा खड्का
NA
रुकुम (अस) । उद्योग वाणिज्य संघ रुकुमको अन्तरिम कार्यसमितिको संयोजकमा स्थानीय व्यवसायी पहलबहादुर खड्का चयन भएका छन् । खड्काका संयोजकत्वमा ५ सदस्यीय कार्यसमिति गठनसँगै रुकुम उद्योग वाणिज्य संघमा १४ महीनादेखि जारी विवाद सुल्झिएको छ । गतवर्ष असार २२ गते अधिवेशन शुरू हुनै लाग्दा आर्थिक अनियमितता लगायत...

क्यान महासंघ प्रदेश–५ मा कँडेलको अध्यक्षतामा नयाँ नेतृत्व
NA
असोज ६, रुपन्देही । कम्प्युटर एशोसिएशन नेपाल महासंघ, प्रदेश नं. ५ को अध्यक्षमा रुपन्देहीका रोशन कँडेल निर्वाचित भएका छन् । रुपन्देहीको ड्राइभरटोलमा सम्पन्न एशोसिएशनको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता अ...

हुलाकी राजमार्ग निर्माण शुरु, ६९ करोड बजेट लाग्ने अनुमान
NA
असोज ६, दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ । लमही–कोइलावास सडक कालोपत्रे...

रुपन्देही उद्योग संघको अवधारणा : आयात प्रतिस्थापन गर्ने खालको उद्योगहरु आवश्यक
NA
असोज ५, रुपन्देही । रुपन्देही जिल्लाका उद्योगीहरुले औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने लक्ष्यसहितको उद्योगहरु स्थापना गर्नुपर्ने सुझाव दिएका छन् ।  रुपन्देही उद्योग संघको अवधारणा सार्वजनिक कार्यक्रममा  उद्योग स्थापनाका लागि उचित वातावर...

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुँदै, ३० हजारले रोजगारी पाउने
NA
असोज ३, धम्बोझी । बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।   त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २...