arthik abhiyan
प्रदेश ०५
नौबस्ताको औद्योगिक क्षेत्रफल घट्यो 
NA
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–५, नौवस्तामा प्रस्ताव गरिएको नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल घट्ने भएको छ । ६१ बिघा जग्गा बस्ती व्यवस्थापन, सशस्त्र प्रहरी र क्षेत्रीय कारागारलाई दिनुपर्ने भएपछि क्षेत्रफल घटेको हो । सरकारले २०७३ सालमा औद्योगिक क्षेत्रको नाममा ३३८ बिघा दर्ता गरेको थिय...

सामूहिक तरकारी खेतीमा युवाहरू
NA
रुकुम (अस) । रुकुमका युवाले सामूहिक तरकारीखेती शुरू गरेका छन् ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–९ का स्थानीय युवा ‘जनचेतना कृषि समूह’ स्थापना गरी तरकारीखेतमा लागेका हुन् । गाउँकै देवीलाल ओली, मोहन ओली, पदमबहादुर खड्का र भीमबहादुर चन्दले लिंगुरडाँडामा ६ रोपनी जग्गा भाडामा लिए...

प्यूठानमा फस्टाउँदै अल्लो उद्योग
NA
प्यूठान । जिल्लामा केही समयअघि आफन्तलाई कोशेली उपहार र सरकारी तथा गैरसरकारी कर्मचारीको स्वागत बिदाइमा मात्र अल्लोका सामग्रीहरू प्रयोग हुँदै आएको थियो । तर अहिले अरू बेलामा पनि अल्लोका सामग्री प्रयोग हुन थालेपछि प्यूठानमा अल्लोको घरेलु उद्योग फस्टाउँदै गएको छ ।  राम्रो आम्दानी हुने भएपछि जिल्...

१० वर्षमा बन्यो माडी पुल
NA
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङ र पश्चिम भेगका ६ गाउँपालिका जोड्ने माडी पुल सम्पन्न भएको छ । २०६५ सालमा पहिलोपटक टेन्डर भएको यो पुलको निर्माण १ दशकपछि पूरा भएको हो । पुल निर्माणको जिम्मा पाएको लामा÷एडी÷धर्मेन्द्र जेभी कम्पनीले ९ वर्षसम्म काम अलपत्र पारेपछि गतवर्ष सडक डिभिजन कार्यालय,...

रूपन्देहीमा फैलियो डेंगीको संक्रमण
NA
रूपन्देही । रूपन्देहीमा डेंगीका ३९ जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार सोमवारसम्म जिल्लामा विभिन्न अस्पतालमा ३९ जना डेंगी संक्रमित बिरामीको उपचार भइरहेको छ ।  भदौ पहिलो सातादेखि रूपन्देहीमा डेंगीको संक्रमण देखिएको थियो ।...

विकासमा राजनिति होइन हातेमालो र सहकार्य हुनुपर्छ, बाँकेमा ३ अर्बका योजना सञ्चालन हुन्छ : मन्त्री राई
NA
भदौ १६, नेपालगञ्ज । संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नभई हातेमालो र सहकार्य गरी अगाडी बढे ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सहयोग पुग्ने बताएका छन् । आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले पछिल्लो समय बाँकेमा विकासमा राज...

गृहिणी महिलालाई व्यावसायिक तालिम 
NA
भदौ १६, नेपालगञ्ज । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा बाँके र बर्दियाका गृहिणी महिलाका लागि तीन दिने व्यावसायिक बाख्रापालन तालिम दिइएको छ ।  सो तालिममा बाँकेको नेपालगञ्ज उप–महानगरपालिका, खजुरा र जानकी गाउँपालिका तथा बर्दियाको बढैयाताल गाउँपालिकाका निर्धनको बचत सम...

अल्लोको तयारी पोशाक चीन र भारत निर्यात
NA
घोराही । दाङको घोराहीमा रहेको प्रेम निःश अल्लो धागो तथा तयारी पोशाक उद्योगबाट उत्पादित तयारी पोशाकहरू भारत र चीनमा निर्यात हुन थालेको छ । उद्योगले ती मुलुकहरूमा आयोजना गरिने महोत्सव तथा मेलाहरूमा स्टल राखेर नेपाली उत्पादन विक्री थालेको उद्योगकी सञ्चालक प्रेमकुमारी पुन मगरले जानकारी दिइन् । गतवर्ष...

३ वर्षदेखि अलपत्र पुलको निर्माण शुरू
NA
प्यूठान (अस) । जिल्लामा ३ वर्षदेखि अलपत्र परेको ढाडा स्याउलीघारी पक्की पुल पुनर्निर्माण हुने भएको छ । प्यूठानको झिमरुक गाउँपालिका–५, ढाडा झिमरुक खोलामा ३ वर्षअघि निर्माण थालिए पनि पुलको काम अलपत्र परेको थियो । निर्माण कम्पनीले ‘ओपन फाउन्डेशन’ नमिलेकाले पुल निर्माण गर्न नसक्ने भन...

घोराहीका दुई वडामा ‘ग्रीन बेल्ट’ कार्यक्रम
NA
घोराही । दाङको घोराही उपमहानगरपालिकाले दुईओटा वडामा ‘ग्रीन बेल्ट’ कार्यक्रम सञ्चालन गरेको छ । उपमहागरले सदरमुकामको मुख्य बजार रहेको वडा नं १५ र ल्यान्डपुलिङ विधिबाट नयाँ आवास क्षेत्र निर्माण गरिएको वडा नं १८ को नवलपुरमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । १५ नं वडाको कटुवाखोलादेखि तुलसीपुर...