ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश ०५
व्यावसायिक प्रेरणाको स्रोत बन्दै रेन्बो ट्राउट पालन 
NA
म्याग्दी (अस) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवाले शुरू गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रका अन्य युवाका लागि व्यावसायिक प्रेरणाको स्रोत बनेको छ । आपूmहरूले थालेको रेन्बो ट्राउट पालनले विदेश जान चाहने युवालाई समेत आप्mनै गाउँ–ठाउँमा स्वरोजगार बन्न पे्रेर...

सडक मर्मत नहुँदा हिउँदमा पनि चलेनन् गाडी 
NA
रूकुम । रूकुमपूर्वको बैंसपानी–धपे सडकखण्डअन्तर्गत बैंसपानी–पाटागाउँ सडक मर्मत नहुँदा हिउँदयाममा समेत गाडी चल्न सकेका छैनन् । वर्षायाममा माथिबाट खसेको पहिरो र भेलले भत्कीएको सडक मर्मतका लागि स्थानीयबीच विवाद हुँदा गाडी सुचारू हुन नसकेको हो । स्थानीयले सडक मर्मत गर्दा भत्किएको स्थानमा पर्ख...

दुनाटपरी उद्योगबाट स्वरोजगार
NA
दाङ (अस) । दाङको घोराही उपमहानगरपालिका–१८, रातामाटामा ७ वर्ष अघिदेखि सञ्चालनमा आएको ‘सहारा दुनाटपरी फर्म’ले गाउँका महिलालाई स्वरोजगार बनाएको छ । जिल्ला लघु उद्यमले २०६९ मा दुनाटपरी बनाउने मेशिन प्रदान गरेपछि स्थापित भएको उद्योगमा अहिले १७ जना महिलाले नियमित रोजगारी पाएका छन् ।...

हिउँदे झरीले इँटा उद्योगमा लाखौं क्षति
NA
दाङ (अस) । दाङमा हिउँदे झरीले करीब ३ करोड ५० लाख रुपैयाँ बराबरको इँटामा क्षति भएको छ । तीन दिनसम्म परेकोे झरीले जिल्लाका विभिन्न स्थानका इँटा उद्योगमा उक्त मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको दाङ देउखुरी इँटा व्यवसायी संघले बताएको छ । झरीले काँचो इँटा गलेर नष्ट भएको इँटा उद्योगीहरूले बताएका...

प्रदेशसभाको हिउँदे अधिवेशन शुरू
NA
रूपन्देही (अस) । प्रदेश ५ को हिउँदे अधिवेशन आइतवारदेखि शुरू भएको छ । ४ महीनापछि शुरू भएको अधिवेशनले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने अपेक्षा गरिएको छ । विधयेक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनलाई यसपटक प्रदेशको राजधानी र नाम टुंगो लगाउनुपर्ने दबाब छ । अधिवेशनको पहिलो दिनको बैठकमा सांसदहर...

१५६ मेगावाटको माडी जलाशययुक्त आयोजना : सम्भाव्यता सर्वेक्षणको काम शुरू 
NA
रोल्पा । माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता सर्वेक्षण काम शुरू भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले रोल्पाको माडीचौरमा बिहीवार आयोजनाको सम्पर्क कार्यालय उद्घाटन गरेसँगै सर्वेक्षण कार्य शुरू भएको हो । सो आयोजनाबाट १५६ मेगावाट विद्युत् उत्पादन गरिने छ ।  प्रदेश...

प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि 
NA
रूपन्देही । प्रदेश नं. ५ को हिउँदे अधिवेशन आइतवारदेखि शुरू हुुँदै छ । चार महीनापछि शुुरू हुुन लागेको अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण टुुङ्गो लगाउनुुपर्ने दबाब छ । प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठित विशेष समितिले आप्mनो प्रतिवेदन प्रदेशसभामा बुुझाइसकेको छ । प्रदेश नं. ३ ले राजधान...

दाङमा एकैसाथ दुई कृषि तथा औद्योगिक महोत्सव
NA
माघ ४, दाङ । यही माघ १० गतेदेखि २० गतेसम्म दाङमा आयोजना गरिने तुलसीपुर महोत्सव–२०७६लाई संचालन गर्न तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीब्ररुपमा भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक विरबहादुर रावत विरुले बताए ।...

रूपन्देहीका दुई नगरपालिकामा औद्योगिक ग्राम बनाउने तयारी 
NA
रूपन्देही । रूपन्देहीका दुई नगरपालिकामा औद्योगिक ग्राम बनाउने तयारी गरिएको छ । साना तथा घरेलु उद्योग स्थापना गर्ने लक्ष्यअनुसार संघीय सरकारले ल्याएको ‘एक पालिका ः एक औद्योगिक ग्राम’को नीतिअनुसार तिलोत्तमा र सैनामैना नगरपालिकामा औद्योगिक ग्राम स्थपना गर्न लागिएको हो ।   औद्योगिक ग्रा...

विद्युत् सेवा नहुँदा प्रशासनिक काममा कठिनाइ 
NA
रोल्पा । विद्युत् सेवा नहुँदा रोल्पाको सुनछहरी गाउँपालिकाको प्रशासनिक काममा कठिनाइ भएको छ । यसअघि गाउँपालिकाले सोलारबाट काम चलाउँदै आए पनि १ महीनादेखि सोलार बिग्रिँदा दैनिक कार्य सञ्चालनमा समस्या आएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । गाउँपलिका क्षेत्रमा विद्युत् नहुँदा कार्यालयको प...