arthik abhiyan
प्रदेश ०५
घोराहीमा २० करोडमा ग्यास प्लान्ट बन्दै
NA
दाङ । दाङको घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने प्रक्रियाको काम तीव्र गतिमा भइरहेको छ । घोराही–१६ मा रहेको सेनेटरी ल्यान्डफिल्ड साइटको जग्गामा ग्यास प्लान्ट निर्माण थालिएको हो ।  गत मंसिर ५ गते उपमहानगरसँग भएको सम्झौताअनुसार नेपाल ऊर्जा विकास कम्पनी...

बारीमै कुहिन थाल्यो स्याउ
NA
रुकुम । रुकुमको पूर्वी दुर्गम गाउँहरूमा उत्पादन भएको स्याउ बारीमै  कुहिन थालेको छ । बजार अभावका कारण किसानको बारीमै स्याउ कुहिन थालेको हो ।  विशेषगरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, तकसेरा, कोल, राङसी, सिस्ने गाउँपालिकाका सिस्ने, जाङ र आठबिसकोट नगरपालिकाको स्यालाखदीमा उत...

रुकुममा जग्गाको मूल्यमा १० प्रतिशत वृद्धि 
NA
रुकुम पश्चिम  । रुकुम पश्चिममा आर्थिक वर्ष २०७६/७७ का लागि जग्गाको मूल्यमा १० प्रतिशत बढाउने निर्णय गरिएको छ । घरजग्गा रजिस्टे«शन पारित न्यूनतम मूल्यांकन समितिले साउनदेखि लागू हुने गरी असारमा नै यो निर्णय गरेको हो ।  स्थानीय तहको सिफारिशमा जग्गाको मूल्य बढाइएको जिल्ला मालपोत कार्य...

प्यूठानका स्थानीय तहको राजस्व लक्ष्यभन्दा बढी 
NA
प्यूठान (अस) । प्यूठानका ९ ओटै स्थानीय तह आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएका छन् । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाले गत आवमा साढे ५ करोडभन्दा बढी राजस्व संकलन गरेका हुन् । जिल्लाका स्थानीय तहले एकीकृत सम्पत्ति कर, सिफारिश, पञ्जीकरण, विज्ञापन कर, घर बहाल कर, सेवा शु...

प्यूठानमा साढे ७ करोड बेरुजू
NA
प्यूठान । आर्थिक वर्ष २०७४/७५ मा प्यूठानका स्थानीय तहको बेरुजू साढे ७ करोड रुपैयाँ देखिएको छ । सो अवधिमा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा ७ करोड ६५ लाख ४७ हजार रुपैयाँ बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले देखाएको छ ।  प्रतिवेदनअनुसार स्वर्गद्वारी नगरपालिकाम...

जन उत्थान सहकारीले  कमायोे ६ करोड २३ लाख  खुद मुनाफा
NA
भदौ ९, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवास्थित जन उत्थान बचत तथा ऋण सहकारी संस्थाले गत आवमा रू.६ करोड २३ लाख भन्दा बढी नाफा गरेको छ ।  संस्थागत कोष रू.१२ करोड ९६ लाख र कर्जा जोखिम कोष रू.१ करोड २४ लाख पुरयाएको जन उत्थान गत आवमा रू.६ करोड २३ लाख १३ हजार खुद मुनाफा...

नेपालकै अग्लो भ्यू–टावर रोल्पामा बन्दै
NA
भदौ ९, रोल्पा । रोल्पाको सात्दोबाटो नजिकैको लेकमा नेपालकै अग्लो भ्यू–टावर बन्ने भएको छ ।  रोल्पा नगरपालिकाले गौरबको योजना अन्तर्गत वडा नं ३मा पर्ने सात्दोबाटो नजिकैको लेकमा सबैभन्दा अग्लो भ्यू–टावर बनाउन शुरु गरेको हो । ११० फिट उचाई रहने भ्यू टावर अबको दुई वर्ष भित्र निर्माण सम्प...

स्थानीय तहले विद्युत् आयोजना बनाउँदै
NA
रुकुम । रुकुमपूर्वका स्थानीय तहहरूले विद्युत् आयोजना निर्माण गर्ने भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिकाले आफ्नै पहलमा विद्युत् आयोजना निर्माण गर्ने भएका हुन् । दुवै स्थानीय तहले १÷१ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने बताएका छन् । पुथाउत्तरगंगाले वडा नं. ११ सेरा...

नाकाबन्दीबाट नेपालले पाठ सिक्न सकेन : गभर्नर नेपाल
NA
भदौ ८, रुपन्देही । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भारतीय नाकाबन्दीबाट नेपालले अझै पाठ सिक्न नसिकेको बताएका छन् । नेपालभन्दा पछि छिमेकी मुलुकहरुबाट नाकाबन्दीको शिकार बनेको कतारले दुई वर्षमै आफूलाई आत्मनिर्भर बनाइसकेको उल्लेख गर्दै उनले नेपालले भने नाकाबन्दीबाट अझै पाठ नसिकेको बताए...

बाँके च्याप्टर तदर्थ समितिमा सिग्देल 
NA
भदौ ८, नेपालगञ्ज । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र हुने गरी बाँके च्याप्टर तदर्थ समिति गठन गरिएको छ ।  शनिवार बाँकेको नेपालगञ्जमा नाटा प्रदेश नं. ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले बाँके च्याप्टर तदर्थ समिति गठन गरेको हो...