arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
२९ बोरा चिनी बरामद, भारतबाट राजस्व छलेर ल्याएको हुनसक्ने अनुमान, साहु खोजिँदै
NA
भदौ ९, कञ्चनपुर । प्रहरीले शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट २९ बोरा अवैध चिनी बरामद गरेको छ । सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । ठूलो परिणामको चिनी राजस्व छलेर खुला सीमानाको फाइदा उठाउँदै तस्करले भारतबाट ल्य...

सुदूरपश्चिम प्रदेश : स्थानीय तहमा साढे २ अर्ब बेरुजू
NA
धनगढी । सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये अधिकांशले नीतिगत व्यवस्थाविपरीत काम गर्दा बेरुजू बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा यहाँका स्थानीय तहको बेरुजू रू. २ अर्ब ४९ करोड ३६ लाख पुगेको छ । कानूनतः भुक्तानी दिनै नहुने कतिपय शी...

रू. २८ करोडमा खानेपानी आयोजना बनाइँदै
NA
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन वडामा सञ्चालन गर्ने गरी खानेपानी आयोजना निर्माण हुने भएको छ । आयोजनाको लागत रू. २८ करोडभन्दा बढी हुने नगरपालिकाले जानकारी दिएको छ । भीमदत्त–८ तिलाचौरमा निर्माण हुने सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाइ आयोजनाका लागि नगर विकास कोष, भीमदत्त नगरपालि...

सुदूरपश्चिम प्रदेश : जलविद्युत् उत्पादन लागत ३६ खर्ब २९ अर्ब
NA
धनगढी । सुदूरपश्चिम प्रदेशभित्र जलविद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन भएका आयोजनाको लागत रू. ३६ खर्ब २९ अर्ब ८० करोड पुगेको छ । प्रदेशबाट १८ हजार १४९ मेगावाट (मेवा) उत्पादनको सम्भावना रहेको बुधवार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको दिगो विकासका लागि जलविद्युत्’ कार्यक्रममा स्वतन्...

कञ्चनपुरमा ३७ करोड ११ लाख बेरुजू
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरका ९ ओटा स्थानीयमा आर्थिक वर्ष २०७४/७५ मा ३७ करोड ११ लाख रुपैयाँ बेरुजू रहेको छ । महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले कञ्चनपुरको बेरुजू उल्लेख गरेको हो । प्रतिवेदनअनुसार कञ्चनपुरको स्थानीय तहमा भीमदत्त नगरपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । सो नगर...

माथिल्लो चमेलिया जलविद्युत्को निर्माण कात्तिकदेखि
NA
धनगढी । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण आगामी कात्तिकदेखि शुरू हुने भएको छ । आयोजना निर्माणका लागि कानूनी प्रक्रियाहरू सम्पन्न भइसकेकोले अब लगानीका लागि बैंकहरूसँग आवश्यक छलफल भरहेको निर्माण कम्पनी अपि हाइड्रो पावरका निर्देशक महेन्द्र न्यौपानेले बताए । दार्चुलास्थित ४० मेगावाटको उक्त...

माथिल्लो चमेलिया जलविद्युतको पीपीए : लागत अनुमान रू.७ अर्ब २० करोड
NA
भदौ १, धनगढी । दार्चुला जिल्लामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि पीपीए (विद्युत् खरीद–विक्री) सम्झौता भएको छ ।  दार्चुलाको गुल्जरमा ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपि हाइड्रो पावर...

भ्रमण वर्ष सफल पार्न नगरपालिकाद्वारा पर्यटकीय गन्तव्यको तिव्र प्रचारप्रसार 
NA
भदौ १, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार सामग्री राखिएका छन् । पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई ह...

६ लाखको लगानीमा प्रदेशमै पहिलो पटक रेन्बो ट्राउट माछापालन 
NA
साउन ३०, डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।  स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पा...

कार्यालय परिसरकै योजना अधुरो
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाको कार्यालय परिसरमै रहेका योजना समयमै सम्पन्न भएको छैन । नगरपालिकाले गत आव २०७५/७६ मा सञ्चालन गरेको नगर परिसरका तीन योजना हालसम्म पनि पूरा हुन नसकेको हो । नगरपालिकाले गत आवमा कार्यालयको मूल प्रवेशद्वार, सामुदायिक भवन र पार्किङ स्ट्यान्डको निर्माण थाल...