ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
मन्दिरको जग्गा विक्री गरी व्यापारिक भवन निर्माण
NA
धनगढी । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक अनियमितता भएको पाइएको छ । मन्दिरको नाममा रहेको कञ्चनपुरको पुनर्वास क्षेत्रको साढे १० बिगाहा जमीन विक्री गरी मन्दिर सञ्चालन समितिका केही पदाधिकारीले उक्त पैसाले ऐलानी जग्गामा व्यापारिक भवन निर्माण गरेको तथ्य खुलेको हो । उत्...

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट
NA
अत्तरिया । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ, एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने बताएका छन् । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमवार आयोजित ‘वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गा...

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको शाखा ७०२ पुग्यो
NA
धनगढी । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ७०२ पुगेको छ । प्रदेशका नौओटा जिल्लाका ८८ स्थानीय तहमा वाणिज्य बैंकका २९१, विकास बैंकका ७२, वित्त कम्पनीका ३ र लघुवित्त कम्पनीका ३३६ गरी कुल ७०२ शाखा रहेको नेपाल राष्ट्र बैंक धनगढीले जानकारी दिएको छ ।  ८८ स्थानीय तहमध्ये पाँच...

सुदूरपश्चिमका ५ ओटा तहमा मात्र बैंक तथा वित्तीय संस्था पुग्न बाँकी
NA
पुस २१, धनगढी ।  ८८ ओटा स्थानीय तह तथा ७३४ वडा रहेको सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको संख्या ७०२ पुगेको छ ।  क श्रेणीका वाणिज्य बैंक २९१, ख श्रेणीका विकास बैंक ७२, ग श्रेणीका वित्त कम्पनी तीन तथा घ श्रेणीका लघुवित्त कम्पनी ३३६ गरी प्रदेशभित्रका नौ ओटै जिल्लामा गरी कुल ७०२...

नेपाल भ्रमण वर्ष–२०२० : पर्यटन प्रवर्द्धन गर्न जनप्रतिनिधि सम्मेलन 
NA
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी जनप्रतिनिधि सम्मेलन आयोजना गर्ने भएको छ । नगरका पर्यटकीय क्षेत्रको प्रवद्र्धन एवम् प्रचारका लागि पुस १९ गते जनप्रतिनिधि सम्मेलन गर्न लागेको नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए । जिल्लाका ९ ओटैै स्थानीय तहका जन...

उखु तौलन सडककै बास
NA
महेन्द्रनगर । भुक्तानी नपाएको भन्दै मध्य तराईका उखु किसान यति बेला काठमाडौंमा छन् । माग पूरा नभएसम्म राजधानी नछाड्ने अडानमा रहेका उनीहरू आफ्नै पीडामा छन् । तर कञ्चनपुरका उखु किसानको मर्का भने उनीहरूको भन्दा अलि फरक छ । जिल्लाको दक्षिणी क्षेत्रमा उखु विक्री शुरू त भयो, तर किसानलाई आफ्ना उखु मिलसम्म प...

८ वर्षदेखि मटेलागाड जलविद्युत् आयोजना अलपत्र 
NA
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका २ मा रहेको मटेलागाड लघु जलविद्युत् आयोजना विगत ८ वर्षदेखि अलपत्र रहेको छ । तत्कालीन गरीबी निवारण कोषको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको जनश्रमदानबाट बनाइएको सो आयोजना सञ्चालनका लागि आर्थिक अभाव भएपछि अलपत्र भएको हो । २०६८ सालमा उपभोक्ता समिति गठन गरी जलविद्...

उद्योग दर्ता हुने क्रम बढ्दो
NA
धनगढी । लगानीमैत्री वातावरण बन्दै गएपछि कैलालीमा उद्योग दर्ता हुने क्रम बढ्दो छ । जिल्लामा पछिल्लो ५ वर्षमा मात्रै ८ हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनगढीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालू वर्षको पहिलो चौमास सम्ममा ८ हजार २९५ उद्योग दर्ता भएका छन्...

उद्योगमैत्री वातावरण नबनेपछि उद्योग दर्तासँगै खारेजी क्रम पनि बढ्दो
NA
पुस १६, धनगढी । कैलालीमा उद्योग दर्तासँगै उद्योग खारेजी हुने क्रम पनि बढ्दै गएको छ । उद्योग मैत्री वातावरण बन्न नसकेकै कारण दर्ता भएका कतिपय उद्योग पनि लामो समयसम्म सञ्चालनमा आउन नपाउँदै खारेजीमा पर्ने गरेको पाएको छ । जिल्लामा पछिल्लो पाँच वर्षको अवधिमा ८ हजार २०० उद्योग दर्ता भएकामा झण्डै ४...

मेलौलीको संशोधित बजेट पारित
NA
बैतडी (अस) । बैतडीको मेलौली नगरपालिकाको पाँचौं नगरसभाले संशोधित बजेट पारित गरेको छ । नगरसभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजनालाई हेरफेर गर्दैै संशोधित बजेट पारित गरिएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन् ।&nbs...