ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
मन्दिरको आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा दायर
NA
धनगढी । लक्ष्मीनारायण मन्दिर, उत्तर रामानुज मठ समितिका केही पदाधिकारीले गरेको आर्थिक अनियमितताविरुद्ध जिल्ला अदालत, कैलालीमा मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध मन्दिरको जग्गा बेचबिखन गरेको, भवन निर्माणमा आर्थिक दुरुपयोग गरेको, पूर्णरूपमा टेन्डर प्रक्रियाबाट सटर भाडा नलगाइएको जस्ता आरोप लगाई फार्मे...

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई बग्गीमा नगर परिक्रमा गराइने
NA
पुस ११, कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।...

ट्राफिक कारबाहीबाट करीब १९ लाख राजस्व संकलन
NA
महेन्द्रनगर (अस) । जिल्ला ट्राफिक कार्यालय, कञ्चनपुरले चालू आवको चार महीनामा सवारीसाधनको कारबाहीबाट करीब १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३५६ सवारीसाधनको कारबाहीबाट १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ । जिल्ला ट्राफिक कार्या...

प्राधिकरणले सुदूरपश्चिममा गर्‍यो कार्यसम्पादन सम्झौता
NA
धनगढी (अस) । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा यस अन्तर्गतका विद्युत् वितरण केन्द्रहरूबीच कार्य सम्पादनसम्बन्धी सम्झौता गरिएको छ । सोमवार धनगढीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रादेशिक कार्यालय प्रमुख सतीशकुमार कर्ण र उपकार्यकारी निर्...

कुलमान घिसिंङको उपस्थितिमा प्रादेशिक कार्यालयवीच कार्य सम्पादन सम्झौता
NA
पुस ७, धनगढी । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरिया कैलाली तथा विद्युत् वितरण केन्द्रहरुबीच  सोमवार कार्य सम्पादन सम्वन्धि सम्झौता भएको छ ।  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा प्राधिकरणका उप–कार्यकारी...

५ स्थानीय तहमा ‘सुपर धान जोन कार्यक्रम’ 
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरका दुई ओटा स्थानीय तहमा सीमित धान जोन कार्यक्रमलाई विस्तार गरी पाँच स्थानीय तहमा पुर्‍याइएको छ । कञ्चनपुरमा आव २०७३/७४ देखि १० वर्षका लागि प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तरगत धान जोन कार्यक्रम सञ्चालन हुँदैआएको थियो । चालू आर्थिक वर्षदेखि जिल्लामा ‘सु...

सुदूरपश्चिम प्रदेश सरकार : अघिल्लो आवको कार्यक्रम अझै कार्यान्वयन भएन
NA
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो आव २०७४/७५ मै घोषणा गरेका विकासका अधिकांश कार्यक्रमको अझै कार्यान्वयन हुन सकेको छैन । बजेटमा लोकप्रिय कार्यक्रम सार्वजनिक भए पनि प्रदेश सरकारले तिनको कार्यान्वयनमा चासो नदिएको गुनासो प्रदेशवासीले गर्न थालेका छन् । उक्त आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्य...

धनगढीको लक्ष्मीनारायण मन्दिर : जग्गा बेचविखनदेखि भवन निर्माणसम्म आर्थिक अनियमितता
NA
धनगढी (अस) । धनगढी उपमहानगरपालिकाको प्रमुख धार्मिकस्थलको रूपमा रहेको लक्ष्मीनारायण मन्दिरको जग्गा बेचविखन र व्यावसायिक भवन निर्माण कार्यमा अनियमितता भएको आरोप लगाइएको छ । उपमहानगरपालिकाको वडा नं. १ एलएनचोकमा रहेको जग्गा विक्रीदेखि हालै मात्र सम्पन्न व्यावसायिक भवन निर्माणमा उत्तर रामानुज मठ श्री ल...

वेदकोट नगरलाई रू. २६ करोड १३ लाख बजेट
NA
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले संघीय सरकारबाट रू. २६ करोड १३ लाख ६० हजार बजेट प्राप्त गरेको छ । नगरपालिकाका विभिन्न योजना कार्यान्वयनका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट उक्त रकम प्राप्त गरेको नगर प्रमुख अशोककुमार चन्दले बताए ।  उनका अनुसार चालू आर्थिक वर्षदेखि कार्य...

शुक्लाफाँटा नपाको भवन बन्दै
NA
कञ्चनपुर । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुने शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको सोमवार शिलान्यास गरिएको छ । भवनको सांसद नरबहादुर धामी र नगरप्रमुख दिलबहादुर ऐरले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । रू. १३ करोड ८४ लाख ५९ हजार ६९९ लागत अनुमान गरिएको नगरपालिका भवन रू. ९...