arthik abhiyan
प्रदेश-गण्डकी
यातायातको सुविधापछि मुस्ताङमा पर्यटकको आगमन ह्वात्तै बढ्यो, दैनिक ३ हजार पर्यटक भित्रिदै
NA
असोज २७,  ठिनी (मुस्ताङ)  । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेल अग्रिम बुकिङ हुन थालेका छन् ।  पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यावसायी पनि उत्साहित बनेका छन् । पछ...

उद्यमीलाई प्रविधि हस्तान्तरण
NA
तनहुँ । घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जिल्लाका ६९ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धनका लागि कार्यालयले विभिन्न उद्योगलाई प्रविधि हस्तान्तरण गरेको हो । उद्यमीलाई प्रोत्साहन र उद्योगको प्रवद्र्धनका लागि सिलाइकटाइ, ब्यूटिपार्लर, फर...

पर्यटकका लागि मोहरेडाँडामा पाहुना घर
NA
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृंखलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रू. २७ लाखको लगानीमा ७० जना क्षमताको दुईओटा पाहुना घरको भवन...

बेनी नपाबाट कृषि शाखा नै गायब
NA
म्याग्दी । बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीको काउले कृषक समूह नवीकरण गर्ने भन्दै समूहका अध्यक्ष गणेशबहादुर कार्की बेनी नगरपालिकाको कार्यालयमा पुग्दा उनले नवीकरण गर्ने ठाउँ भेटाएनन् । नगरपालिकामा बुझ्दा उनलाई कृषक समूह नवीकरणका लागि कृषि ज्ञान केन्द्र म्याग्दीको कार्यालयमा पठाइयो । तर, त्यहाँ...

भीषण असिनाले ७५ लाख बराबरको धानबालीमा क्षति
NA
असोज २३, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण रू. ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२, ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडा...

घोडेपानीमा पर्यटकको चाप
NA
म्याग्दी । राउन्ड अन्नपूर्ण अन्तर्गत प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका–६ मा घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढेको इलाका प्रहरी कार्यालय, घोडेपानीका प्रमुख सर्वजित गुरुङले जानकारी दिए । पर्यटक आगमन बढेसँगै यहाँका होटलहरू खचा...

विदेशबाट फर्केर व्यावसायिक मौरीपालन
NA
बागलुङ । देशका लाखौं जनशक्ति वैदेशिक रोजगारीमा छन् । देशमा अवसरको कमी र विभिन्न बाध्यताले विदेशिएकाहरू निश्चित समयपछि घर फर्कन्छन् । केही पैसा पनि ल्याउँछन् । तर सबैले त्यो पैसाको सदुपयोग गरेर उद्यम गर्न सकिनेबारे सोच्दैनन् । अन्ततः उनीहरूको गन्तव्य पुनः विदेश नै हुने गर्छ । यस्तै परिस्थितिका बीच बा...

पोखरामा भित्रिन थाले भेडाच्यांग्रा
NA
कास्की । दशैंलाई लक्षित गर्दै पोखरामा भेडाच्यांग्रा भित्रिने क्रम शुरू भएको छ । मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङ लगायतका स्थानबाट बडादशैंका लागि ल्याइएका भेडाच्यांग्रा पोखराका विभिन्न स्थानबाट विक्री थालिएको छ । व्यवसायीहरूले दशैंका लागि करीब ३० हजार च्यांग्रा पोखरामा भित्रिएको बताएका छन् ।&nbs...

पोखराका १२ ठाउँमा स्मार्ट शौचालय बन्दै
NA
कास्की (अस) । बढ्दो शहरीकरणलाई ध्याद दिई पोखरा महानगरपालिकाले पोखराका मुख्यमुख्य स्थानमा १२ ओटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । अघिल्लो वर्ष महानगरका १० स्थानमा स्मार्ट सार्वजनिक शौचालय बनाउने योजना सफल नभएपछि यस वर्ष भने जसरी पनि शौचालय निर्माण गर्ने योजना महानगरले बनाएको छ ।  माप...

तल्लो मोदी जलविद्युत्को उत्पादन दशैैंभित्रै
NA
पर्वत । पर्वतको मोदीखोलामा निर्माणाधीन तल्लोमोदी जलविद्युत् आयोजनाले दशैंभित्रै उत्पादन थाल्ने तयारी गरेको जानकारी दिएको छ । पटकपटक उत्पादनको मिति तोक्दै आएको आयोजनाले नयाँ मिति तोकेको हो । २० मेगावाट क्षमताको आयोजनाले सबै तयारी पूरा गरेको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।  यादवले भने, &l...