arthik abhiyan
प्रदेश-गण्डकी
कर नीति लिएर वालिङ उवासंघ टोल–टोलमा जाने
NA
साउन १३, स्याङ्जा (अस) । नेपाल सरकारले ल्याएको पछिल्लो कर नीतिका बारेमा व्यापारी तथा व्यवसायीहरुलाई जानकारी दिन वालिङ उद्योग वाणिज्य संघ टोल–टोलमा जाने भएको छ । संघको कार्यक्षेत्र भित्रका व्यवसायीका राय, सल्लाह, सुझावहरु संकलन गर्न र संघका गतिविधिहरु जानकारी गराउन यो अभियान थाल्ने निर्णय गरेको...

गण्डकी प्रदेशमा एक वर्षमा ३ लाख विदेशी पर्यटक  
NA
साउन १३, पोखरा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९७५ विदेशी पर्यटक प्रवेश गरेका  छन् । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/ ७६ मा पोखरा र आसपासका जिल्लामा पर्यटक प्रवेश गरेको बताएको छ ।   यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्यांक कहीं...

अवरोधले थलिए गौरवका आयोजना
NA
पर्वत । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाअन्तर्गत पर्वत खण्डमा पटकपटक अवरोध हुँदा निर्माण सुस्त देखिएको छ । सरकारी निकायबीच नै समन्वय हुन नसक्दा जिल्लामा सडक, जलविद्युत् आयोजना र प्रसारण लाइनजस्ता राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ हुँदै आएको छ । राष्ट्रिय गौरवका आयोजना मध्यप...

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल
NA
साउन १२, म्याग्दी (अस) । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन भएका छन् । युवा व्यवसायी रकालको अध्यक्षतामा  गठित तदर्थ समितिलाई नेपाल चेम्वर अफ कमर्सले आधिकारीक मान्यता दिएको हो । विसं २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालि...

अवरोधले थलिए गौरवका आयोजना
NA
रोशन तिवारी, साउन ११, पर्वत ।  यस जिल्लामा सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाले पटक पटकको अवरोधले गति लिन सकेका छैनन् । जिल्लामा सडक, जलविद्युत आयोजना र प्रसारण लाईन बिस्तारमा विभिन्न खालका अवरोधले गर्दा अपेक्षित गति लिन नसकेका हुन् । गौरव र प्राथमिकता आयोजनाहरु जिल्लामा एक...

पूर्व–पश्चिम राजमार्गमा ठूल्ठूला खाल्डा, वर्षाको पानीले कालोपत्रे भत्कियो, सवारी दुर्घटनाको जोखिम
NA
साउन १०, कावासोती । पूर्व–पश्चिम अर्थात् महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्गको कालोपत्रे भत्किएपछि सवारी आवागमनमा कठिनाई भएको छ । अविरल वर्षाका कारण मुख्य सडक जीर्ण बन्दै गएपछि सावारी साधन आवत–जावतमा कठिनाइ भएको हो । यो क्षेत्रमा जीर्ण सडककै क...

अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो, उद्यमीलाई भ्याइनभ्याइ
NA
साउन १०, गलकोट । बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् ।  ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णि...

गण्डकी प्रदेश : जनप्रतिनिधिलाई गाडी र तलबभत्ताको व्यवस्था
NA
कास्की । गण्डकी प्रदेशका सबै उपप्रमुखले गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले स्थानीय तहका सबै उपप्रमुख प्रमुखलाई गाडी सुविधा दिने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । गत असार २५ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले उपप्रमुखलाई गाडी सुविधा दिने निर्णय गरेको थियो । तर, सरकारले उ...

ओढारबाट १६ किलो सुन बरामद
NA
साउन ९, गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेंसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करीब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्य...

 जग्गाधनीलाई केबलकारको शेयर    
NA
 साउन ४, दमौली । बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई शेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयवासीलाई शेयर प्रदान गरेको हो ।    &nb...