arthik abhiyan
प्रदेश-गण्डकी
तनहुँ : दूध र मासुमा आत्मनिर्भर
NA
साउन १, दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । जिल्लामा वार्षिक २९ हजार ४...

४१ प्रतिशत निजी आवास पुनर्निर्माण
NA
म्याग्दी । म्याग्दीमा ४१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनर्निर्माण गरेका छन् । २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ३२६ ले आवास पुनर्निर्माण सकेका हुन् । प्राधिकरणको जिल्ला आयोजना प्रमुख शिवराम गेलालले रू. ५०...

बागलुङमा टेलिकमको फाइबर सेवा शुरू
NA
गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आप्mनो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । टेलिकमले सेवा गुणस्तरीय बनाउन बागलुङ बजारमा पहिलोपटक नमूनाका रूपमा कपर प्रविधि (तामाका तार)को प्रयोग हटाई फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दी होम’ सेवा शुरू गरेकोे नेपाल टेलिकम बागलुङले बताएको...

आलु उत्पादन घट्दा ताराखोलाका किसान मर्कामा
NA
असार २९, बागलुङ(अस) । आलुको पकेट क्षेत्रको रुपमा रहेको बागलुङको ताराखोलामा यस वर्ष आलु उत्पादन घटेको छ । व्यावसायिक रुपमा आलु खेती गर्दै आएका कृषक उत्पादन नै घटेपछि निरास भएका छन् । आलु उत्पादनको समयमा पटक–पटक हिउँ असिना परेको र फेरि डडुवा रोग लागेपछि उत्पादन घटेको कृषक नैनी रोकाले बताइन् । बागलुङक...

कालीगण्डकी दोहन नियन्त्रणमा व्यवधान
NA
पर्वत । जलजला गाउँपालिकाले नदीजन्य वस्तुको अव्यवस्थित र अवैध दोहन नियन्त्रणका लागि गरेको निर्णय कार्यान्वयनमा अवरोध आएको छ । गाउँपालिकाभित्र पर्ने कालीगण्डकी नदीतटीय क्षेत्रका क्रसर व्यवसायीले गाउँपालिकाको निर्णय नमानेको खुलेको छ । प्रदेश सरकारको नीति, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझा...

मध्य ताराखोला जलविद्युत्मा प्रभुको लगानी
NA
बलेवा । बागलुङको ताराखोलामा निर्माण हुने १ दशमलव ७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ । आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न रू. ३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये रू. २७ करोड २० लाख प्रभु बैंकले लगानी गर्न...

प्रदेश सरकारको विकास र समृद्धि सपना
NA
कास्की । प्रदेशमा सरकार गठन भएसँगै प्रदेशको कानुन निर्माण, कर्मचारी समायोजन,नीति तथा कार्यक्रम, भौतिक विकासका योजना निर्माणलगायतमा प्रदेश सरकार जुटेका छन्। सबैभन्दा पहिले ६ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशको मुकाम र नामकरण गरेको छ भने दोस्रो चरणमा प्रदेश–४ को मुकाम पोखरा र प्रदेशको नाम गण्डकी राख...

पूँजी बजारको पहुँच र सम्भावना
NA
काठमाडौं (अस) । प्रदेश–४ मा पूँजी बजारको विकासको सम्भावना एकदमै राम्रो देखिएको छ । यस प्रदेशमा ११ ओटा जिल्लाहरू मुस्ताङ, म्याग्दी, मनाङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पर्वत, स्याङ्जा र नवलपरासी बर्दघाट सूस्तापूर्व रहेका छन् । हालसम्ममा जम्मा ३ जिल्ला पोखरा ७, बाग्लुङ १ र लमजुङमा १ गरी ९ स्टक...

सरकारी अस्पतालको अवस्था दयनीय
NA
सुनिता आचार्य तनहुँ । गण्डकी प्रदेशका अधिकांश जिल्लाका सरकारी अस्पतालको अवस्था एकै खालको देखिएको छ । प्रदेश राजधानी पोखराको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपकरणविहीन छ । प्रतिष्ठानमा अत्यावश्यक उपकरण नहुँदा सेवाग्राहीले सास्ती खेप्...

५ वर्षमा देखिने गरी काम हुन्छ
NA
[caption id="attachment_275306" align="alignright" width="100"] किरण गुरुङअर्थमन्त्रीगण्डकी प्रदेश[/caption] मुलुक सङ्घीयता गएपछि प्रदेश सरकार गठन भएको धेरै भएको छैन । जिम्मेवारी प्राप्त भएपछि २०७५÷७६ को बजेट पारित भएको छ । गत साउनबाट कार्यान्वयनमा पनि आइसकेको छ । बजेट कार्यान्वयनको १ महीना मात्र...