ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-गण्डकी
कोरोनाको कहरसँगै गाउँ विकासको लहर
NA
म्याग्दी । २ महीना लामो लकडाउनका बीच म्याग्दीको ग्रामीण क्षेत्रमा समुदायकै पहलमा विकासको समेत लहर चलेको छ । कोरोना कहरसँगै मालिका गाउँपालिका–४ गर्जरा गाउँका स्थानीय बासिन्दा व्यक्तिगत दूरी कायम गरेर सडक निर्माण गर्न कस्सिएका छन् ।   कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण र...

कोरोना संक्रमणको सन्त्रास : तरकारी खोज्दै उपभोक्ता बारीमा
NA
दमौली । यहाँका उपभोक्ता स्थानीय उत्पादन खोज्दै किसानको बारीमा पुग्न थालेका छन् । बजारका तरकारी पसलमा विभिन्न जिल्लाबाट तरकारी आयात हुन थालेपछि दमौली आसपासका उपभोक्ता तरकारी खोज्दै स्थानीय किसानको बारीमा पुग्न थालेका हुन् । व्यास नगरपालिका–५ पाटनमा शुरू गरिएको बगरखेतीमा यतिबेला उपभोक्ताको भी...

पर्वतमा टुटा कीराले बालीनाली नष्ट
NA
पर्वत । पर्वतका किसानको बालीनालीमा टुटा कीराको आक्रमण बढ्न थालेको छ । जिल्लाका अधिकांश ठाउँका किसानले बालीनालीमा यो कीराले क्षति गरेको गुनासो गर्न थालेको कृषि ज्ञान केन्द्र, पर्वतले बताएको छ । मौसममा आएको परिवर्तनका कारण यो कीरा बढी सक्रिय हुने कृषि प्राविधिकहरू बताउँछन् । खुला रूपमा गरिएको खेतीमा म...

गण्डकी प्रदेशको बजेट छलफल : अघिल्ला योजनालाई निरन्तरता दिँदै सम्पन्न गर्न सुझाव
NA
कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले पूर्वाधार विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षमा अघिल्ला योजनालाई निरन्तरता दिँदै सम्पन्न गर्न सुझाव दिएको छ । बजेट अधिवेशनको पूर्वसन्ध्यामा आयोजित छलफल कार्यक्रममा समितिका सभापति दीपक कोइरालाले कोरोना भाइरसका कारण काम नभएका योजना तथा बहुवर्षीय योजनाला...

बाँझो जमीनमा खेती गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने
NA
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा मुनामा बसेको कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमीनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्र...

१४६ जनाको कोरोना परीक्षण
NA
कास्की (अस) । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गण्डकी प्रदेशसभाको बैठकको पुर्वसन्ध्यामा सम्भावित कोरोना संक्रमणको अवस्था जान्नका लागि मंलवार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको...

मुख्यमन्त्री गुरुङसहित १४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
NA
जेठ १०, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सात जना मन्त्रीको कोरोना परिक्षणको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गण्डकी प्रदेशसभाको बैठकको पुर्वसन्ध्यामा सम्भावित कोरोना संक्रमणको अवस्था जान्नका लागि मंगलवार मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको...

गण्डकी प्रदेश विकास समितिले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग गर्‍यो छलफल
NA
जेठ १०, कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले पूर्वाधार विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षमा अघिल्ला योजनालाई निरन्तरता दिंदै काम सम्पन्न गर्न निर्देशन दिएको छ । समितिका सभापति दिपक कोइरालाले बजेटको अधिबेशनको पुर्वसन्ध्यामा छलफल कार्यक्रमको आयोजना गरी आगामी आर्थिक बर्ष २०७७/ ०७८ मा को...

तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा पाल्पाका किसान चिन्तित
NA
जेठ ९, पाल्पा । व्यावसायिकरूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुनसकेको छैन ।  जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामेलगायतका स्थानमा उत्पादित तर...

म्याग्दीमा वर्षौं बाँझिएको जमीन हराभरा बनाउन जुट्दै युवा
NA
म्याग्दी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाले वर्षौंदेखि बाँझोे जमीनमा हरियाली बनाउन शुरू गरेका छन् । अध्ययन, रोजगारी, व्यवसायका साथै अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरू अहिले बाँझिएका जमीन र खोरिया खर्कहरूमा पर...