arthik abhiyan
प्रदेश-गण्डकी
जग्गा विवादले प्रसारण लाइन टावर निर्माण रोकियो, उत्पादित विद्युत् खेर जाने स्थितिमा
NA
भदौ १३, म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध पुर्‍याएका हुन्  । आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसा...

चनाचटपटे बेचेर मासिक ७५ हजार कमाउँछन् ७० वर्षिय ‘चटपटे बाजे’ 
NA
भदौ १२,  म्याग्दी । धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । हुन पनि हो ,यो उमेरमा चाहेर पनि सोचेजस्तो काम गर्न सकिदैंन । अझ भनौं, अधिकांश जसो त सक्रिय जीवन विताउन पनि चाहँदैदन् । ६० वर्ष काटेपछि अब मैले के गर्न सक्छु र ? भन्ने हिनताबोधबाट अधिकाँश बृद्धबृद्धा छोराछोरी र परिवारको भर पर्छन...

विस्तारका लागि बागलुङ–बुर्तिबाङ सडक एक महीना बन्द 
NA
भदौ १२, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।   जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधवार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण...

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल : तोकिएकै समयभित्र काम सक्न पर्यटनमन्त्रीको निर्देशन 
NA
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको बुधवार निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री भट्टराईले विमानस्थलको काम तोकिएको समयभित्रै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय गौरवको आयोजनामा सू...

मध्यपहाडी लोकमार्ग दैनिक ८ घण्टा बन्द हुँदै
NA
बागलुङ (अस) । मध्यपहाडी लोकमार्गको बागलुङ–काठेखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि काठेखोला १ अक्षेतेबीचमा रहेको खहरे क्षेत्रको पहिरो कटानका लागि १ महीना सवारीसाधन आवागमनमा आंशिक रोक लगाइएको हो । जिल्ला सदरमुकाम बागलुङ बजारमा बुधवार बसेको सर्वपक्षीय बैैठकले भदौ १८ देखि...

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरू
NA
दमौली । स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको मर्मत शुरू भएको छ । उक्त खण्डअन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धूलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब...

पहिरो कटान गर्न दैनिक ८ घण्टा राजमार्ग बन्द गरिने
NA
भदौ ११, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–काठेखोला खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि काठेखोला १ अक्षेतेविचमा रहेको खहरे क्षेत्रको पहिरो कटान गर्नका लागि  लगातार एक महीनासम्म दैनिक आठ घण्टा सवारी साधन आवागमनमा रोक लगाउन लागिए...

लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु, २२ करोड ५७ लाखमा ठेक्का सम्झौता
NA
भदौ १०, म्याग्दी । म्याग्दी जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन ज...

म्याग्दीका ४१% घरपरिवार केन्द्रीय प्रसारण लाइनको पहुँच बाहिर 
NA
म्याग्दी । म्याग्दीका ४१ दशमलव २९ प्रतिशत घरपरिवारमा अझै केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । २०५८ को जनगणना अनुसार जिल्लामा २७ हजार ७६२ घरधुरी छन् । त्यसमध्ये अहिलेसम्म १६ हजार ३ सय (५८ दशमलव ७१ प्रतिशत) मा मात्र केन्द्रीय प्रसारण लाइन पुगेको नेपाल विद्युत्् प्राधिकरण, म्याग्दी वितरण शाखा...

बागलुङमा १४ ओटा पुल थपिए
NA
अर्जुन कार्की बागलुङ । बागलुङमा गत आर्थिक वर्ष २०७५/७६ मा १४ ओटा झोलुंगे पुल निर्माण गरिएको छ । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम र भीमापोखरा यूथ क्लब (बीवाईसी)  बागलुङको सामाजिक तथा प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानीय तहमा उक्त संख्याका पुल थपिएका हुन् । आर्थिक वर्ष २०७५/७६ मा काठेखोला...