ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-गण्डकी
न्यादी आयोजनाद्वारा मर्स्याङ्दीलाई १५ लाख रोयल्टी प्रदान
NA
असार १७, लमजुङ । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मर्स्याङ्दी गाउँपालिकालाई रू. १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ ।  सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो ।  स्थानीय सरकार ऐन २०७४ मा व्यवस्थ...

खेतीपातीमा बढ्दो प्रविधिको प्रयोग : गोरुको पुच्छर छोडेर ट्र्याक्टरको एक्सिलेटर बटार्दै किसान
NA
म्याग्दी । यो असारको महीना, मानो रोपेर मुरी उब्जाउने समय हो । किसानहरू कोरोनाको संत्रासका बीच पनि यतिबेला रोपाइँमा व्यस्त छन् । असार १५ पनि नाघिसकेकाले म्याग्दीका प्रायः सबै ठाउँमा यतिबेला धमाधम रोपाइँ भइरहेको छ । विगतका वर्षहरूमा भन्दा यस वर्षको रोपाइँ धेरै किसिमले महŒवपूर्ण र रोचक पनि मान...

म्याग्दीमा डेंगी संक्रमितको संख्या १७ पुग्यो
NA
म्याग्दी । म्याग्दीमा थप एक महिलामा डेंगी पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५, छिस्बाङकी ६७ वर्षीया महिलामा डेंगी पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनी उपचारका लागि शनिवार बेनी अस्पताल आएकी थिइन् । आइतवार जाँच गर्दा महिलामा डेंगी संक्रमण...

धवलागिरि अस्पतालद्वारा डेढ करोड भत्ता माग
NA
पोखरा (अस) । बागलुङस्थित धवलागिरि अञ्चल अस्पतालले दुईजना कोरोना संक्रमितको उपचार गरेबापत डेढ करोड भन्दा बढी भत्ता माग गरेको छ । अस्पतालले रू. १ करोड ५३ लाख माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको छ । कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई प्र...

पर्वतका स्थानीय तहको प्राथमिकतामा कोरोना नियन्त्रण
NA
पर्वत (अस) । पर्वतका ७ ओटा स्थानीय तहमध्ये एउटा गाउँपालिका बाहेक अरु सबैले समयमै बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहका कार्यक्रममा कोभिड–१९ रोकथाम र प्रभाव नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यसबाहेक रोजगारी सृजना, पूर्वाधार विकास, कृषि, उद्यम र पर्यटनलाई पनि बजेटले विशेष जोड दिए...

पोखरामा पनि देखियो सलह, कृषक त्रासमा
NA
असार १४, कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सलह किरा देखिएको छ । शनिवार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि आइतवार भने पोखराका विभिन्न स्थानहरुमा सलह किरा भेटिएपछि प्रमाणित भएको हो । पोखराका विभिन्न स्थानहरुमा सलह भेटिएपछि स्थानीय किसानहरुल...

समुदायमा रहेका ३ जनामा संक्रमण भेटिएसँगै बागलुङ संक्रमणको दोस्रो चरणमा
NA
असार १४, बागलुङ । बागलुङ जिल्ला कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । शनिवार राती बागलुङका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनामध्ये ३ जना समुदायका रहेको पाइएसँगै बागलुङमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको हो ।  शनिवार राती बागलुङ नगरपालिकाका १७ जना,&nbs...

म्याग्दीका स्थानीय तहको बजेट रू. २ अर्ब ६४
NA
म्याग्दी । एक नगरपालिकासहित यहाँका ६ ओटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रू. २ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका छन् । समग्रमा बजेटले कोरोना संक्रमण नियन्त्रण, प्रभाव न्यूनीकरण, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, शिक्षा र पूर्वाधार निर्माणमा जोड दिएको छ । कोरोना संक्रमणका कारण लकडाउन शुरू...

गण्डकी प्रदेशमा ३४ संक्रमित थपिए 
NA
असार १३, कास्की । गण्डकी प्रदेशमा शनिवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार साँझ गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक जारी गरेको सूचना अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनाल...

गण्डकी प्रदेशमा १६ संक्रमित थपिए, कुल संख्या ८५४ पुग्यो
NA
असार १३, कास्की । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार...