ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-गण्डकी
गण्डकी प्रदेशमा शनिवार ३२ संक्रमित थपिए
NA
असार १३, कास्की । गण्डकी प्रदेशमा शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्...

धौलागिरी अस्पालद्वारा २ संक्रमितको उपचारबापत डेढ करोड भत्ताको माग
NA
असार १२, पोखरा । धौलागिरी अस्पतालले दुई कोरोना संक्रमितको उपचार गरेबापत करीब डेढ करोड रुपैयाँ भत्ता माग गरेको छ । उक्त अस्पतालले रू. १ करोड ५३ लाख माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको हो । कोरोना भाइरस संक्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई प्रोत...

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
NA
असार १२, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जान...

गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुग्यो, १०१ निको भए
NA
असार १२, कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रवार बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा संक्रणमण पुष्टि भएको जानकारी दिएको छ । संक्रमितम...

ताराखोला गाउँपालिकाको बजेट रू. ३२ करोड १५ लाख
NA
बागलुङ (अस) । बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रू. ३२ करोड १५ लाख, ५४ हजारको बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बुधवार सम्पन्न नगरसभामा चालू खर्चतर्फ रू. ४ करोड ५३ लाख, सशर्त अनुदानतर्फ रू. १८ करोड १४ लाख र पूँजीगत खर्चतर्फ रू. १४ करोड १० लाख...

म्याग्दीमा पहिलो पटक व्यावसायिक कालिजपालन शुरू
NA
(अस) । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक व्यावसायिक रूपमा जंगली पक्षी कालिजपालन शुरू गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिंगामा सञ्चालित हरियाली गु्रपले व्यावसायिकरूपमा कालिजपालन शुरू गरेको हो । कालीजका ५०० ओटा चल्ला ल्याएर पालिएको हरियाली समूहका प्रबन्धक शेरबहादुर केसीले जानकारी दिए । उ...

संक्रमितको मृत्यु भएसँगै पश्चिमाञ्चल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द
NA
असार ११, कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ  ।  अस्पतालमा उपचारत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधवार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीवार सेवा बन्द गरिएको अ...

बागलुङ नगरपालिकाको बजेट घट्यो
NA
बागलुङ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बागलुङ नगरपालिकाको बजेट घटेर आएको छ । बागलुङ नगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा बुधवार नगरउप्रमुख सुरेन्द्र खड्काले आगामी आवका लागि रू. ९४ करोड ७७ लाख ८६ हजार ३३७ को बजेट सार्वजनिक गरेका छन् । यो बजेट गत वर्षको भन्दा ७ करोड कम हो । नगरपालिकाले आव २०७६...

पोखरा महानगरपालिकाको बजेट रू. ६ अर्ब
NA
कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । बुधवार पोखरा महानगरपालिकाको सातौं नगरसभामा उपप्रमुख मञ्जु गुरुङले उक्त वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) पेश गरेकी हुन् । महानगरले चालू आर्थिक वर्षमा रू. ७ अर्ब ५४ करोड रूपैयाँको ब...

बेनी–जोमसोम सडक अवरुद्ध
NA
म्याग्दी (अस) । गण्डकी प्रदेशको लाइफलाइन मानिएको म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड बुधवार बिहानैदेखि अवरुद्ध भएको छ । लगातारको बर्षा, भिरालो जमीन, भूमीगत पानी र कमजोर भू–बनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानस्थित रूपसे झरनाको माथिबाट पहिरो खस्दा सडक पूर्णर...