arthik abhiyan
प्रदेश-गण्डकी
भुरुङ तातोपानीमा पर्यटकको भीड
NA
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा नुहाउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । अन्नपूर्ण पदयात्रामा जाने र फर्कने पर्यटकहरू भुरुङ तातोपानी कुण्डमा नुहाउन आउने आउने क्रम बढेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार अहिले दैनिक ५ सय प...

पुरातात्त्विक वस्तुको संरक्षणका लागि संग्रहालय बनाइँदै
NA
बागलुङ (अस) । बागलुङमा जीवनयापनसँग सम्बन्धित पुरातात्त्विक वस्तुहरूको संरक्षणका लागि संग्रहालय स्थापना गरिने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेसले संग्रहालय स्थापनाको तयारी अघि बढाएको हो । पुरातात्त्विक वस्तुहरूको संरक्षण हुनेगरी रेशको बैनथानमा संंग्रहालय स्थापना गर्न लागिएको वडाध्यक...

दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको उद्घाटन
NA
कात्तिक ३, म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २, लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतवार उद्घाटन गरिएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ८५ लाख रुपैयाँ, गाउँपालिकाको ५० लाख रुपैयाँ सहयोग र स्थानीयबासीको २० लाख रुपैयाँ बराबरको...

कालीगण्डकी डाइभर्सन रोक्न ‘कालीगण्डकी महोत्सव’, ३ जिल्ला समेटेर संघर्ष समिति गठन
NA
कात्तिक ३, पाल्पा । कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिने भएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो ।   पाल्पाको रम्भा गाउँपालिकाकाको आयोजनामा नदीको महत्व बचाउन र डाइभर्सन...

पोखरा रंगशालाको ६० प्रतिशत काम सम्पन्न
NA
कास्की । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) को मिति नजीकिएसँगै पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको छ । पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल मैदानलगायत आवश्यक पूर्वाधार निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (...

बाख्रामा पनि कृत्रिम गर्भाधान सेवा शुरू 
NA
पर्वत । पर्वतका स्थानीय तहले स्थानीय बाख्रामा पनि कृत्रिम गर्भाधान सेवा शुरू गरेका छन् । जिल्लाको मोदी गाउँपालिकाले पहिलो पटक बाख्रामा नश्ल सुधारको कार्यक्रम शुरू गरेको हो । गाउँपालिकाले बाख्रामा बोयर जातको बोकाको वीर्य ल्याएर यहाँका स्थानीय बाख्रामा क्रस गराउन थालेको पशु सेवा शाखा प्रमुख विमल शर्...

ताकमकोतको पुनर्निर्माण सम्पन्न 
NA
म्याग्दी । म्याग्दीको ऐतिहासिक स्थल ताकमकोतको पुनर्निर्माण सम्पन्न भएको छ । स्थानीयको सक्रियतामा करीब १ करोड रुपैयाँ खर्चेर दशैंअघि मन्दिरसहित अन्य संरचना निर्माण गरिएको हो । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकमकोत तत्कालीन पर्वत राज्य अन्तर्गत सामरिक र पुरातात्त्विक दृष्टिक...

पर्वतका तीन स्थानमा प्रसूति अस्पताल बन्दै
NA
पर्वत । अन्तरराष्ट्रिय पर्वत समाजले पर्वतका तीन ग्रामीण क्षेत्रमा प्रसूति अस्पताल निर्माणमा सहयोग गर्ने भएको छ । गत बिहीवार जिल्लाको पैयुँ गाउँपालिकामा सम्पन्न समाजको भेलाले प्रसूति अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रवासी नेपालीले बेलायत, यूएई, जापान, बेल्जियम लगायत दे...

र्‍याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकको भीड
NA
असोज ३०, पर्वत । कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ ) शुरु भएको छ । छोटो तथा लामो दुरीको जलयात्राका लागि आन्तरिक तथा बाहिय पर्यटकको भीड लाग्ने गरेको छ । नदीमा पानीको वहाव घटे लगत्तै दशैंबाट र्‍याफ्टिङ शुरु भएको हो । एकसातामै २ हजारले र्‍याफ्टिङ गरिसकेका छन् । पर्वतको कुश्...

सिंगो गाउँ नै किबीखेतीमा
NA
पर्वत । पर्वतको जलजला गाउँपालिकामा किबीखेती विस्तार गर्न स्थानीय सक्रिय भएका छन् । जलजला–५, लेखफाँटका बासिन्दा किबीखेतीमा लागेका हुन् । स्थानीय यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किबी रोपेपछि गाउँभरिमा अहिले व्यवसायिक खेती विस्तार गर्नेको लर्को लाग्न थालेको छ । गाउँमा अहिले ५० परिवारले किबीखेती...