arthik abhiyan
प्रदेश-गण्डकी
पाल्पाका कृषकद्वारा समूहमा टिमुर खेती 
NA
साउन १६ बेझाड(पाल्पा) । जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । डिभिजन वन कार्यालय पाल्पाले तीन ओटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठ...

ट्राफिक प्रहरी कास्कीद्वारा ४ करोड ४७ लाख राजस्व संकलन 
NA
साउन १६, कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७५/ ०७६ मा रू.४ करोड ४७ लाख ३७ हजार ५०० राजस्व संकलन गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरिक्षक जितजंग कार्कीका अनुसार  सवारी नियम विपरित चलाइएका ६४ हजार २०० सवा...

आन्तरिक राजस्व कार्यालय पोखरा : कार्यक्षेत्र घटेसँगै राजस्व संकलनमा कमी
NA
कास्की । आन्तरिक राजस्व कार्यालय, पोखराको कार्यक्षेत्र घटेपछि राजस्व संकलनमा पनि कमी आएको छ । गण्डकी प्रदेशका १० जिल्ला हेर्दै आएको कार्यालयको कार्यक्षेत्र गत आवदेखि कास्की र स्याङ्जामात्र कायम गरिएपछि राजस्व संकलन घटेको हो । गत आवमा कार्यालयले रू. ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको छ...

अलैंची आम्दानीको स्रोत बन्दै, ७ लाख  बिरुवा  विक्री   
NA
साउन १४, लमजुङ । यहाँका अलैंची कृषकले ७ लाख अलैंचीका बिरुवा विक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त संख्याको बिरुवा विक्री गरिएको नेपाल अलैंची व्यावसायी महासंघ जिल्ला शाखाले बताएको छ । बिरुवा विक्रीबाट रू. ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए । उनका अनुसार जिल्ला...

आन्तरिक राजस्व कार्यलय पोखराले करीब ५ अर्ब ३० करोड राजस्व उठायो
NA
साउन १४, कास्की । आन्तरिक राजस्व कार्यलय पोखराले आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका १० जिल्लाको समग्र राजस्व हेर्दै आएको कार्यालयको गतवर्षदेखि कास्की र स्याङजा मात्र कार्यक्षेत्र कायम गरिएपछि बिगतको तुलनामा राजस्व संकलन घटेको...

पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुँदै   
NA
साउन १४, कास्की । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ ।   नेपाल फुलकन्ट्याक्ट कराते महासंघको आयोजनामा हुने प्रतियोगितामा १५ ओटा संघका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने...

सवारी कारबाहीबाट ५७ लाखभन्दा बढी राजस्व संकलन
NA
साउन १४, बागलुङ । बागलुङ जिल्ला ट्राफिक कार्यालयले ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उल्लंघन गरेका ९ हजार ४४५ सवारी साधनलाई जरीवाना गर्दा ५७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक महेन्द्र रा...

उद्योगले प्रदुषण बढाएको भन्दै चौधरी ग्रुपविरुद्ध आन्दोलन
NA
साउन १४, कावासोती । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्वको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।     चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट...

एक वर्षमा दर्जन झोलुंगे पुल निर्माण 
NA
म्याग्दी । म्याग्दीका दुर्गम गाउँमा दर्जनभन्दा बढी झोलुंगे पुल निर्माण भएको छ । झोलुंगे पुल निर्माणले तीव्रता पाएपछि ग्रामीण क्षेत्रको जनजीवन केही सहज भएको छ ।  दुर्गम धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङलगायतका स्थानमा पुल निर्माण भएका छन् । झोलुंगे पुल सहयोग कार्यक्रम (टीबीएसयू) को प्र...

म्याग्दीमा १४ करोड राजस्व संकलन
NA
म्याग्दी (अस) । म्याग्दीमा गत आवमा करीब १४ करोड राजस्व संकलन भएको छ । संघीय सरकारका विषयगत कार्यालयले १३ करोड ३६ लाख ८० हजार र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)का प्रमुख चन्द्रशेखर सापकोटाले जानकारी दिए । उनका अनुसार अग्रिम आयकरबापत १...