सल्यान । सल्यानबाट चालू आर्थिक वर्षको ४ महीनामा रू. २२ करोडभन्दा बढीको कृषि वस्तु जिल्लाबाहिर निकासी भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट रू. २२ करोड १२ लाख २७ हजार बराबरको कृषि उत्पादन निकासी भएको हो ।
सो अवधिमा ३ हजार ५०० मेट्रिक टन तरकारी निकासी भएको कृषि विकास कार्याल...
माघ २, जाजरकोट । कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अर्ग्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।
कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछ...
माघ २, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महीनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महीनाका लागि बन्द भएको छ ।
लिमी प्रवेश गर्ने दुईओटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महीना...
सुर्खेत । मुगुको खत्याड गाउँपालिका–५ खमाले गाउँ अग्र्यानिक आलु उत्पादनका लागि चर्चित छ । आलु उत्पादनका लागि खमाले गाउँको हावापानी अनुकूल भए पनि उचित भण्डारण अभावमा बढी उत्पादन भएको आलु खेर जाने गर्दथ्यो । तर अहिले सुविधा सम्पन्न आलु चिस्यान घर निर्माण भएपछि कृषक उत्साहित भएका छन् ।
ने...
सल्यान । सुन्तलाखेतीबाट राम्रो आम्दानी गर्दै आएका सल्यानका किसान यस वर्ष निराश बनेका छन् । सुन्तलाको उत्पादनमा ह्रास आएपछि आम्दानी घट्ने चिन्ताले उनीहरू निराश भएका हुन् । केही वर्ष अघिदेखि यहाँका किसान परम्परागत कृषिबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका थिए । यस वर्ष सुन्तलाको पात पहेँलो हुँदै...
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी भएकाले सुर्खेतलाई रेफरल हस्पिटल बनाउने गरी अत्याधुनिक शिक्षण अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयले बताएको छ । हालै सम्पन्न विश्वविद्यालयको दशौं सभा (सिनेट)ले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल...
सुर्खेत । सुर्खेतको गुर्भाकोटमा सशस्त्र प्रहरीको शिक्षालय निर्माण हुने भएको छ । शिक्षालय निर्माणका लागि अहिले प्रारम्भिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र पारिएका छन् । शिक्षालय खोल्न पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले वडां नं १० लौरेदमारमा सामुदायिक वनको २४ बिघा जग्गा उपलब्ध गराएको छ ।
देश...
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
संवैधानिक आयोगले केन्द्रमा राष्ट्रपति तथा प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्थाअनुरूप अख्तियारको सुर्खेत का...
पुस २८, सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिकको मागलाई मध्यनजर गर्दे आयुर्वेद तथा जडिबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रम नै सञ्चालन गर्दै आईरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका नौ ओटै स्थानीय तह चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगर...
पुस २७, हुम्ला । हुम्लाका सातओटै स्थानीय तहले चालू आर्थिक वर्ष २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् ।
हरेक आवको मंसिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहि आएको छ । दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुना...