ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली प्रदेशमा बजेट : ६५ %  मात्र खर्च, ३५ % रकम फ्रिज       
NA
साउन १, सुर्खेत । कर्णाली प्रदेशको आव २०७७/ ०७८ को अन्तिममा बजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । प्रदेश सरकारको गत आवको अन्तिममा ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  आव २०७७/ ०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँमध्ये २१ अर्ब ९६ करोड २ लाख खर्च भएको हो । चालूतर्फ १४ अर्ब ६७ कर...

जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
NA
असार ३१, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको छ ।  गाउँपालिकाको ९ ओटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘तिला गाउँपालिकाका स्वास्थ्यकर्मी,...

कर्णाली प्रदेश : शुरू हुनै सकेन बजेट छलफल
NA
सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महीना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा छलफल शुरू हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असारभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण छलफलसमेत शुरू हुन नसकेको हो ।...

निषेधाज्ञाको मौका पारेर मनलाग्दी भाडा असुली
NA
सल्यान । सल्यानमा सञ्चालित यातायातका साधनले मनपरी भाडा असुल्न थालेको गुनासो बढेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायातका साधनले ग्रामीण रुटमा चल्ने, जिल्ला भित्रिने र बाहिरिने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी मनलाग्दी भाडा असुल्न थालेको गुनासो बढेको हो । कोरोना महामारीको जोखिमका कारण बन्द सार...

त्रिवेणीका किसानले पाए अनुदान
NA
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई अनुदान वितरण गरेको छ । किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र दूध, खसीबोका र अन्डा उत्पादन गर्ने  १०१ किसानलाई अनुदान वितरण गरिएको हो । किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनका आधारमा अनुदान प्रदान गर्ने...

३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट
NA
दैलेख । लगातारको वर्षासँगै आएको हावाहुरीले दैलेखको नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ । दाना लाग्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । आइतवार राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर...

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण
NA
असार २५, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र निर्धारण गरेको छ ।  एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरि...

रुकुम पश्चिमका ६ ओटा स्थानीय तहको बजेट करीब ३ अर्ब
NA
रुकुम पश्चिम (अस) । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले करीब ३ अर्बको बजेट विनियोजन गरेका छन् । आगामी आव २०७८÷७९ का लागि जिल्लाका स्थानीय तहहरूले नगर तथा गाउँसभामा २ अर्ब ८६ करोड ३१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाको सभामा पेश भएको बजेटमाथि छलफलपछि...

कुरिलोखेतीमा किसानको आकर्षण
NA
सल्यान । पछिल्लो समय सल्यानमा कुरिलोखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरू कुरिलोखेतीमा लागेका हुन् । जिल्लाको कालिमाटी गाउँपालिका–२ टाट्केका किसान सामूहिक कुरिलोखेतीमा जुटेका छन् । शारदा दलित महिला समूहले हरियाली महिला क...

सिम्रिक एयरद्वारा सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु
NA
असार २३, सुर्खेत । निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।  सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेश क्याम्प बनाए...