arthik abhiyan
प्रदेश-कर्णाली
रुकुमका सरकारी विद्यालयमै चर्को शुल्क
NA
प्रविर ददेल वैशाख १०, रुकुम ।  संस्थागत तथा वोर्डिङका विद्यालयले चर्को शुल्क उठाएको खबर वेला वेलामा सुन्ने गरिन्छ । सरकारले पनि निजी विद्यालयको शुल्कको बारेमा कुरा उठाउँछ र घटाउने प्रयास पनि गर्छ । तर सरकारी तथा सामुदायिक विद्यालयले उठाएको मनपरी शुल्कको कुरा भने कहिल्यै उठदैन् । सबै तैं चुप मै चुप ह...

९ महीनामा ५.३५% बजेट खर्च गरेको पूर्वाधार मन्त्रालय भन्छ, ‘प्राविधिकस्तरका कर्मचारी भएनन्’
NA
वैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन नसकेको बताएको छ । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महीनाको अवधिमा यस मन्त्रालयले ५...

प्रविधिको अभावहुँदा नलगाड जलविद्युतकोे काम रोकियो
NA
वैशाख १०, जाजरकोट । जाजरकोट नलगाड नगरपालिका ७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । ३४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन करीव तीन वर्षदेखि काम शुरु भएकामा अहिले (रिप, रिङ) सुरुङभित्र माटो, ढुंगा अड्याउने साधन नहुँदा काम रोकिएको छ...

८ वर्षमा पनि बनेन ४ किलोमिटर सडक !
NA
प्रवीर ददेल वैशाख ९, रुकुम । तपाईंलाई सुन्दा पनि आश्चर्य लाग्न सक्छ ,आठ वर्षमा ४ किलोमिटर सडक भन्दा । तर यस्तै वास्तविकता छ, दैलेखको बाँफीकोटमा । सम्वन्धित् निकायको लापरवाहीका कारण रुकुम पश्चिमको बाँफीकोट नेटाबजार देखि काँडा सम्मको ४ किमि सडक आठ वर्षमा पनि बनेको छैन । बाँफीकोट गाउँपालिकाको वडा नं. ४...

युवालाई च्याउ खेती र छोरी बुहारीलाई कम्प्युटर तालिम
NA
वैशाख ९, दैलेख । भैरबी गाउँपालिकाका युवालाई तरकारी र च्याउ खेतीतर्फ आर्कषित गराईएको छ । गाउँपालिकाका विभिन्न वडाका ८० जना युवाहरुलाई तालिम दिईएको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संञ्चालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाको आयो...

सबस्टेशन निर्माणको ढिलाइले विद्युत प्रवाहमा समस्या
NA
वैशाख ८, जाजरकोट। वातावरणीय प्रभाव मूल्यांकन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत आपूर्ति हुन सकेको छैन । त्यस्तै कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्र...

५ वर्षपछि ३१ घरधूरीलाई उज्यालो
NA
वैशाख ८, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ७ टुलिंगका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । हेल्दुम वितरण केन्द्रले वि.सं. २०७० मा टुलिंग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि सो केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिवार साँझबाट मात्र उज्यालो देख्न...

कर्णाली प्रदेश :  कर्मचारी अभावले प्रदेश र संघबाट विनियोजित योजना तथा कार्यक्रम प्रभावित
NA
बुद्धिमान पुन वैशाख ७, सल्यान । कर्मचारी समायोजनपछि कर्मचारी नहुँदा सरकारले विनियोजन गरेको बजेटको कार्यक्रम सञ्चालनमा समस्या भएको छ । जिल्लाका बिभिन्न सरकारी कार्यालयका कर्मचारी समायोजनका क्रममा सरुवा भएर गएपछि कार्यक्रम सञ्चालनमा समस्या भएको हो । अहिले जिल्लामा प्रदेश र संघबाट विनियोजित बजेट अनुसार...

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी
NA
पुस ३, सुर्खेत (अस) । सुर्खेत उद्योग वाणिज्य संघको १२ औं अधिवेशनबाट धनबहादुर रावत अध्यक्षमा विजयी भएका छन् । रावतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी प्रकाश उप्रेतीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सोमवार सम्पन्न निर्वाचनमा रावतले ८ सय १० मत प्राप्त गरेका थिए भने उनका निकटत...

कर्णालीका अवसरहरु
NA
प्राचीन जुम्ला राज्य र त्यसका वरिपरिका जिल्ला समेटिएर बनेको, राज्यको उपेक्षाको पर्यायजस्तै भएका कर्णाली क्षेत्र, रारा र फोक्सुण्डोजस्ता सुन्दर ताल भएको कर्णाली प्रदेश एक अत्यन्त सम्भावना बोकेको प्रदेश हो । २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या १४ लाख १५ हजार छ । यसको मानव विकास सूचकाङ्क शून्य द...