ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-कर्णाली
एक महीनापछि रारामा इन्टरनेट सेवा सुचारु
NA
माघ १९, मुगु । मुगु लगायत कर्णालीका जिल्लामा बल्ल इन्टरनेट सेवा सुचारु भएको छ । गत पुस १७ गतेबाट नेपाल टेलिकमद्वारा वितरीत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध हुँदै आएको थियो । टेलिकमले सेवा  सुचारु भएको जानकारी दिएको छ ।  बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखको महावुलेकमा रह...

मध्यपहाडी लोकमार्ग १ हप्ता बन्द
NA
दैलेख (अस) । पुष्पलाल मध्यपहाडी लोकमार्ग शनिवारदेखि माघ २४ गतेसम्म बन्द हुने भएको छ । लोकमार्गअन्तर्गत दैलेखको लोहोरे–बेस्तडा सडकखण्डको छाँच भीरमा चट्टान कटान गर्न र सडक फराकिलो बनाउन त्यस खण्डमा १ हप्ताका लागि सवारी आवतजावत पूर्णरूपले बन्द गरिएको आयोजनाले बताएको छ ।   लोकमार्गको अन्...

शुरू भएको १८ वर्षमा पनि सकिएन स्वास्थ्य केन्द्र भवनको निर्माण
NA
दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालनी भएको १८ वर्षसम्म समुदायमा हस्तान्तरण हुन सकेको छैन । २०५१ मा तत्कालीन स्वास्थ्य मन्त्री डा. रामवरण यादवले जनतालाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य साथ निर्माण शुरू गरिएको भवन अहिलेसम्म निर्माण सम्पन्न हुन...

वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया : महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारकै समस्या
NA
सुर्खेत । कर्णालीमा महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा समस्या रहेको महिला उद्यमीहरूले बताएका छन् । न्यू बिजनेश एज प्रालि र सुर्खेत उद्योग वाणिज्य संघले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियामा सहभागी महिला उद्यमीले महिलाले सानो लगानीमा उत्पादन गरेका वस्तुको बजा...

सल्यानमा चालकबाट रू. २० लाख राजस्व असुली
NA
सल्यान (अस) । सल्यानमा ट्राफिक प्रहरीले नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकबाट रू. २० लाख ७ हजार ५०० राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको  पुस मसान्तसम्ममा नियमविपरीत सवारी चलाउने २ हजार ४०७ चालकलाई कारबाही गरी उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जानकारी दिए...

भ्रमण वर्ष सफल बनाउने सेनाको उद्घोष
NA
सुर्खेत (अस) । प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रमण वर्ष २०२० सफल बनाउन सेनाले सहयोग गर्ने बताएका छन् । सोमवार वीरेन्द्रनगरमा भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै थापाले ऐतिहासिक धार्मिक स्थलहरूको संरक्षण, संवद्र्धन तथा पुनर्निर्माणमा सेना परिचालन गरिएको जानकारी दिए ।  भ्रमण वर्षलाई थ...

कप्रसम कोरियाको अध्यक्षमा बस्नेत
NA
सुुुर्खेत (अस) । कर्णाली प्रदेशबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीले ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, कोरिया गठन गरेका छन् । आइतवार दक्षिण कोरियाको सुवन सहरमा भएको भेलाले पटकेलाले पदमबहादुर बस्नेतक...

बेरोजगारलाई उद्यमी बनाइँदै
NA
दैलेख । नागरिकलाई उद्यम क्षेत्रमा संलग्न गराई रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित दैलेखमा उद्यम विकास समिति बनाइएको छ । जिल्लाको दुल्लु नगरपालिकाले शनिवार नगरस्तरीय अभिमुखीकरण कार्यक्रम गरी उद्यम विकास समिति गठन गरेको बताएको छ ।  नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको संयोजकत्वमा ४ जनाको...

कर्णालीका कर्मचारीलाई ‘प्रोत्साहन प्याकेज’
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । आइतवार कर्णाली प्रदेश सरकारको पछिल्ला बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले चार ओटा श्रेणी बनाएर कर्मचारी एवं चिकित्सकलाई चालू वर्...

सुर्खेतमा कर्णाली उत्सव हुँदै 
NA
सुर्खेत । ‘कुडा कर्णालीका’ मूल नाराका साथ सुर्खेतमा कर्णाली उत्सव हुने भएको छ । कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उद्देश्यले पहिलोपटक राजधानी सुर्खेतमा फागुनको दोस्रो साता ३ दिने कार्यक्रम गर्न लागिएको आइतवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्म्मेलनमा आयोजक ऋति फाउन्डेशनले जानकारी दिएको...