ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णालीमा इन्टरनेट ठप्प
NA
रारा (मुगु) । मुगुलगायत कर्णालीका केही जिल्लामा १ महीनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । गत पुस १७ गतेदेखि कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडीएसएल इन्टरनेट सेवाले काम गर्न छाडेपछि यी जिल्लााहरू स...

पञ्चवर्षीय योजनाका मस्यौदा वस्तुनिष्ठ बनाउन सुझाव
NA
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा वस्तुनिष्ठ बनाउन सुझाइएको छ । कर्णाली प्रदेश विकास परिषद्को शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न बैठकका सहभागीले आयोगको पञ्चवर्षीय योजना मस्यौदा केही हद सही  भएपनि थप वस्तुनिष्ठ बनाउन सुझाव दिएका हुन् ।  &lsquo...

दैलेख अस्पताल : सेवा मापदण्डमा देशकै दोस्रो
NA
माघ १०, दैलेख । जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख जिल्ला अस्पताल ९२ प्रतिशत अंक ल्याएर उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो ।&...

जोखिमपूर्ण बन्दै कर्णाली राजमार्ग
NA
दैलेख । मध्यपश्चिमका बासिन्दाको ‘जीवनरेखा’ मानिने कर्णाली राजमार्ग हिलो र खाल्डाखुल्डीले जोखिमपूर्ण बनेको छ । सवारीसाधनको चाप र वर्षाले कालोपत्र उप्किएपछि राजमार्गका विभिन्न ठाउँ हिलाम्मे बनेका छन् । सडकको अवस्था नाजुक भएपछि यातायातका साधन चलाउन कष्टकर हुनुका साथै दुर्घटनाको जोखिम समेत ब...

कर्णाली विकास परिषद्को पहिलो बैठक आज
NA
सुर्खेत । कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक १० गते शुक्रवार बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग  (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक बस्न लागेको हो । परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा...

दैलेखमा २४१ छाउगोठ भत्काइयो
NA
दैलेख (अस) । गृह मन्त्रालयको निर्देशन अनुसार दैलेखमा पछिल्लो तीन सातामा मात्रै २४१ छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काउने अभियान अन्तर्गत पुस २१ गतेदेखि माघ ६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा रहेको उक्त छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।  अछामसँग सीमाना जोडिएको आठबीस...

स्यार्पुताल नजिक हेलिप्याड निर्माण
NA
रुकुम । रुकुम पश्चिमको स्यार्पूताल नजिकै हेलिप्याड निर्माण गरिएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–३ स्थित स्यार्पुताल छेवैमा बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणले संयुक्त प्रयासमा हेलिप्याड निर्माण गरेका हुन् ।  सबै खाले विपत्तिको समयमा आकस्मिक उद्धारमा सहज बनाउन हेलिप्...

कर्णाली उज्यालो कार्यक्रम शुरू
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरू भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच मंगलवार वीरेन्द्रनगरमा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरू...

सल्यानमा चिउरीको घ्यू उत्पादन शुरू
NA
सल्यान । सल्यानमा चिउरीको अग्र्यानिक घ्यू उत्पादन गर्न थालिएको छ । जिल्लाको कालीमाटी गाउँपालिका–४ खैरेनीका हीरामणि रानाले जंगलमा खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घ्यू निकाल्न शुरू गरेका हुन् । हर्बल साबुन बनाउन प्रयोग हुने चिउरीको घ्यू बनाउन धमाधम प्रशोधनको काम भइरहेको उनले बताए । &lsq...

चौकुने सिमेन्ट आयोजनाको उत्पादन अझै शुरू भएन
NA
वीरेन्द्रनगर । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको १ दशक बित्दासम्म चुनढुंगा उत्खनन शुरू नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुंगा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प...