ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-कर्णाली
अल्लो उद्योगलाई माग पूरा गर्न हम्मेहम्मे 
NA
दैलेख । पछिल्लो समय बजारमा अल्लोबाट बनेका कपडाको माग बढेसँगै त्यसको पूर्ति गर्न उद्योगलाई हम्मेहम्मे पर्ने गरेको छ । २०७५ देखि अल्लो प्रशोधन गर्दै आएको दैलेखको नौमुले गाउँपालिकाको मालिका अल्लो प्रशोधन उद्योगले स्थानीय बजारको माग समेत पूरा गर्न नसकिएको बताएको छ ।  कच्चा पदार्थ अभाव, आधुनिक प्...

विद्यालय सुधारका लागि रू. ९ करोड खर्च गरिँदै
NA
सल्यान (अस) । सल्यानमा शिक्षाक्षेत्रको भौतिक सुधारका लागि करीब ९ करोड रुपैयाँ खर्च गरिने भएको छ । चालू आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा कर्णाली प्रदेश सरकारले रू. ९ करोड ४० लाख खर्चेर भौतिक संरचना निर्माण गर्न लागेको सामाजिक विकास कार्यालय, सल्यानले बताएको छ । यस अन्तर्गत जिल्लामा २८ ओटा योजना...

 दैलेखमा  पेट्रोलियम अन्वेषण : ३ लाइनमा सकियो सेस्मिक सर्भे    
NA
 माघ ६, दैलेख । यस जिल्लामा पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ ।            यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत...

अल्लो प्रशोधन उद्योगलाई बजारको  माग पूरा गर्न हम्मे  !
NA
माघ ५, दैलेख । यस जिल्लाको नौमुले गाउँपालिकामा रहेको  अल्लो प्रशोधन उद्योगलाई अहिले बजारको माग पूरा गर्न भ्याइ–नभ्याइ छ । शुरुमा रू.१३ लाख ५० हजारको लगानीमा विसं २०७५ सालदेखि सञ्चालनमा आएको मालिका अल्लो प्रशोधन उद्योगले आधुनिक गुणस्तरयुक्त  प्रशोधन मेसिनको अभावका कारण गुणस्तर...

हुम्ला अब दुर्गम रहेन : एक महीनाभित्र राष्ट्रिय सडक सञ्जालसित जोडिदैँ
NA
माघ ५, बाजुरा । हुम्ला जिल्ला अब एक महीनाभित्र राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो ।  हालसम्म हुम्ला सडक सञ्जालसँग  जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड...

कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा 
NA
सुर्खेत (अस) । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिरमा शनिवार आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि नागरिक गाँस, वास र कपासको अभावमा सडकमा आउने दिन अन्त्य भएको घोषणा गरेका हुन् ।  प्रदेश...

कर्णालीमा सातौँ पटक हिमपात : मोबाइल तथा टेलिफोन अवरुद्ध, जनजीवन कष्टकर
NA
माघ ३, सुर्खेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौँ पटक भएको जानकारी दिइएको छ ।   हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जानकारी दिएका छन् ।...

सुर्खेतमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइँदै
NA
सुर्खेत (अस) । सुर्खेतको वीरेन्द्रनगर–६, बुद्धपथमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने भएको छ । बुद्धपथमा नेपालकै अग्लो १०८ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएकोे बुद्ध सरोकार समिति सुर्खेतले जानकारी दिएको छ । मूर्ति बनाउन कर्णाली प्रदेशका हरेक नागरिकसँग रू. १०० दान माग्ने निर्णय भएको समितिका अध्...

कर्णालीमा ‘विकास परिषद् बैठक’ हुँदै  
NA
सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र...

मह उत्पादन घट्यो 
NA
सल्यान । सल्यानमा यस वर्ष गत वर्षको तुलनामा मह उत्पादन घटेको छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएका थिए । तर, यो वर्ष मह उत्पादन घटेपछि राम्रो प्रतिफल नपाउने उनीहरूको चिन्ता छ ।  जिल्लाको कालीमाटी गाउँपालिका र कुमाख गाउँपालिकाका साथै अन्य गाउँपालिका...