ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
अभियान परिशिष्ट
“पुनर्बीमा सेवा पनि शुरू गर्ने योजनामा छौं”

महेश रिमाल विगत १२ वर्षदेखि राष्ट्रिय बीमा संस्थानमा आबद्ध छन् । हाल उनी नायव महाप्रबन्धक भएर आएपछि संस्थानलाई बलियो जीवन बीमा कम्पनी बनाउने यात्रामा अघि बढेका...

विस्तृतमा →

“संस्थानलाई द्रुत गतिमा कुदाउने अभियानमा छौं”

राष्ट्रिय बीमा संस्थानमा करीब २ महीनाअघि मात्र प्रवेश गरेका अध्यक्ष गंगाराम कँडेल संस्थानलाई नया“ स्वरूपमा बदल्ने अभियानमा लागेका छन् । ५ दशकभन्दा बढी वसन...

विस्तृतमा →

‘संस्थान बलियो प्रतिस्पर्धीको रूपमा आउँदै छ’

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान आइतवार ५२ वर्ष पूरा गरेर ५३औं वर्षमा प्रवेश गरेको छ । संस्थानले ५२ वर्ष पूरा गर्दासम्म धेरै आरोह अवरोहको सामना ग...

विस्तृतमा →

काँचुली फेर्दै बीमा संस्थान

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वमा २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको हो । रू. १ करोड अधिकृत...

विस्तृतमा →

तिहारको सांस्कृतिक मौलिकता जोगाऔं

लामो कालखण्डसम्म घुमन्ते जीवन बिताएको मानिसको विकासक्रममा हलो जोत्न थाल्नुलाई ठूलो क्रान्तिका रूपमा लिइन्छ । त्यसैले उक्त क्रान्तिसँगै मानिसको जीवनमा जोडिएका गा...

विस्तृतमा →

मिठार्ईको व्यापार ६ गुणा बढी

तहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर मिष्ठान्न भोजनमा मिठाई खुवाउने प्रचलन छ । यो प्रचलन विस्तार हुँदै तिहारमा मिठार्ईको व्यापार बृहत् हु...

विस्तृतमा →

तिहार विशेष : खाताबहीका देवता चित्रगुप्त

यमपञ्चकको अन्तिम दिन (भाइटीका)मा कायस्थ समुदायले भगवान् चित्रगुप्तको विशेष पूजाआराधना गर्छन् । सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गरेपछि सम्पूर्ण सृष्टिका प्रा...

विस्तृतमा →

फूलको चाड तिहार

दीपसँगै फूलको चाडका रूपमा मानिने तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी प्रयोग हुने गर्दछ । तिहारका ५ दिनमा मात्रै सयपत्री फूलको खपत वार्षिक खपतको करीब २५ प...

विस्तृतमा →

भाइमसलामा मुलुक परनिर्भर : आयातित पनि महँगो

तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई विभिन्न पकवानका साथ दिने भाइमसलामा मुलुक परनिर्भर देखिएको छ । सुकाइएका विभिन्न २१ ओटा फल (ड्राई फ्रुट्स) तथा अन्य स...

विस्तृतमा →

तिहारमा ६० करोडको झिलिमिली बत्ती

यसपालिको तिहारमा ६० करोड रुपैयाँबराबरको भिलिमिली बत्ती नेपाल भित्रने भएको छ । तिहार र छठलार्ई लक्षित गर्दै व्यवसायीले उक्त परिमाणको यस्ता बत्ती आयात गर्ने भएका...

विस्तृतमा →