ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
प्रविधि
फोनको ब्याट्री घेरै टिक्दैन ? यसो गर्नुहोस्

मोबाइलमा डाटाको प्रयोग बढेसँगै ब्याट्रीको खपत पनि बढिरहेको हुन्छ । यसले गर्दा फोनको ब्याट्री धेरै बेरसम्म टिक्दैन । फोनको ब्याट्री चाँडै सकिने समस्या कम गर्न यह...

विस्तृतमा →

फेसबूकको नयाँ फिचर सार्वजनिक

फेसबूकले आफ्ना प्रयोगकर्ताको एकाउण्ट थप सुरक्षित गर्ने उद्देश्यले नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले एकाउण्ट ह्याक हुने समस्याबाट जोगाउन ‘सेक्युरिट...

विस्तृतमा →

राम्रो उद्देश्यका लागि प्रविधिको प्रयोग गर्नुपर्छ

रमेश सिलवालउपाध्यक्ष, हिसान- तपाईं अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?     नोकियाको एन–९५ ।- यसमा तपाईंलाई सबैभन्दा मनप...

विस्तृतमा →

प्रविधिलाई मानिसले नियन्त्रण गर्नुपर्छ

विनय बोहराअध्यक्ष, इण्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएशन अफ नेपाल (आईस्पान)- तपाईंले हाल कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गरिरहनुभएको छ ?     ...

विस्तृतमा →

सोनीको मोबाइल प्रयोग गर्छु

शिवराम श्रेष्ठगोल्फर- तपाईं कुन ब्राण्डको मोबाइल प्रयोग गर्नुहुन्छ ?     हाल म सोनीको मोबाइल प्रयोग गर्दै छु ।- तपाईंलाई यसको सबैभन्दा मनपर्ने फि...

विस्तृतमा →

सकारात्मक परिवर्तनका लागि प्रविधि

रञ्जित आचार्यप्रमुख कार्यकारी अधिकृत, प्रिज्मा एडभर्टाइजिङ- तपाईं अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?     एचटीसी वान । - यसमा...

विस्तृतमा →

प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ

भोला थापाअध्यक्ष, प्रेसिडेण्ट ग्रूप अफ कम्पनिज- तपार्इं अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?     ब्ल्याकबेरी जेड वान र क्यू टे...

विस्तृतमा →

अजित बराल

अजित बरालनिर्देशक, एनसेल नेपाल लिटरेचर फेष्टिवल २०१३ट्वीटरले अध्ययनशील बनाएको छ- तपाईं अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ? सामसुङ नोट ट...

विस्तृतमा →

अन्तरक्रियाका लागि प्रविधिको प्रयोग गर्छु

नयनराज पाण्डेलेखक- तपाईंले अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?    सामसुङ - यसमा तपाईंलाई सबैभन्दा मनपर्ने फिचर के हो ?  ...

विस्तृतमा →

घिमिरे युवराज

घिमिरे युवराजकलाकार तथा निर्देशक, शिल्पी थिएटरप्रविधिको लत बसाउनुहुँदैन - तपाईंले अहिले कुन ब्राण्ड तथा मोडलको मोबाइल प्रयोग गर्नुहुन्छ ?  सामसुङको ‘...

विस्तृतमा →