ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
नयाँ अपडेट
लोकप्रिय

तस्वीर : धम्पुसबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य

९  मिनेट
तस्वीर : धम्पुसबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । तस्वीर : रासस
Hamro Patro New Business Age

हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च 
हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च 
असोज २७, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंग......

Aarthik Abhiyan
कालो धन कि खैरो धन
खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा अफसोर कम्पन......
Prabhu Bank

थपिए २७२ जना कोरोना संक्रमित, ७७७ जना संक्रमण मुक्त
थपिए २७२ जना कोरोना संक्रमित, ७७७ जना संक्रमण मुक्त

असोज २९, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४० र एन्टिजेन विधिबाट ३२ जनामा गरी कुल २७२ कोरोन......

Nepal Life Insurance

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

असोज ३०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।   ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीले प्रक्रिया शुरु गरेको......

Aarthik Abhiyan
एभरेष्ट बैंकको सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं (अस) एभरेष्ट बैंकले दशैं पर्व लक्षित भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।... Subisu Gig Fiber
Women Summit and Awards 2021

व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’
व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’

असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो......

अभियान जनमत

    कोरोना भाइरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई जोगाउन के गर्नुपर्ला ?

  •   सरकारले जिम्वेवारीबोध गर्नुपर्यो ।
  •   प्रकोप नियन्त्रण निकाय गठन गर्नुपर्यो ।
  •   अन्तरराष्ट्रिय समुदायमा मद्दतका लागि पहल गर्नुपर्यो ।
Frox Job

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो
विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो

असोज ३०, संयुक्त राष्ट्रसंघ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।  संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल भारतभन्दा धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ । भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंग्लादेश ७६ औं  स्थान र नेपाल पनि......

पारवहनमा निजीक्षेत्रलाई अघि नबढाएसम्म अर्थतन्त्र बलियो हुँदैन
पारवहनमा निजीक्षेत्रलाई अघि नबढाएसम्म अर्थतन्त्र बलियो हुँदैन

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी नेपालको पारवहनको समस्या समाधान र सहजीकरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । विगतमा वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघमा या......

दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’
दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’

दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे पनि तत्काल हट्ने देखिँदैन । तर रातो टीका लगाइदिने हातले नगद......