ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
नयाँ अपडेट
लोकप्रिय

तेलको भाउ ७६ डलरभन्दा तल स्थिर

३  घण्टा  ५६  मिनेट
तेलको भाउ ७६ डलरभन्दा तल स्थिर
मंसिर २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७६ डलर भन्दा तल स्थिर रहेको छ । कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टले विश्व अर्थतन्त्र र इन्धनको मागमा पार्ने प्रभावबारे लगानीकर्ताहरुले आँकलन गरिरहँदा बुधवार भाउ स्थिर रहेको हो । बिहानी कारोबार प्रतिब्यारेल १ डलरभन्दा धेरैले घटेपछि मध्याहन्नतिर भने ब्रेन्ट क्रुडको भाउ ३२ सेन्ट अ...
NBA Nov 2021 StartUp Registration
Startup 2021 Congratulations

विनिमय संकट टार्ने तयारी : आईएमएफसँग ४० करोड अमेरिकी डलर ऋण लिइने
विनिमय संकट टार्ने तयारी : आईएमएफसँग ४० करोड अमेरिकी डलर ऋण लिइने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी......

Aarthik Abhiyan
अब ड्राइभरलेस सरकार
जहाँ गाह्रो त्यहीँ साह्रो । यसै त कोरोनाको कहरले थलिएको गाउँ शहर, आर्थिक मन्दी र तरलता संकटको अर्को लहर आयो । संकटमा सरकारको हात जनताको साथ हुनुपर्नेमा जनताको पर्सतिर पो गयो । त्यसैले राजस्व यतिले बढ्...... Hamro Patro
Prabhu Bank

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै
नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै

मंसिर २२, काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को यही मंसिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई......

Nepal Life Insurance

साञ्जेन र सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन 
साञ्जेन र सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन 

मंसिर २२, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  सुपरमाई हाइड्रोपावरले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि आईपीओ नि......

महालक्ष्मी बैंकको गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग
महालक्ष्मी बैंकको गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडा उपमहानगर&nd... Subisu Gig Fiber
NBA Job Vacancy
Banking Indicators
Last Updated 07/12/2021 06/12/2021
Total Deposits
( in NPR Billion)
4,801 4,798
Commercial Banks Total Deposits
( in NPR Billion)
4,234 4,231
Other BFIs Total Deposits
( in NPR Billion)
567 567
Total Lending
( in NPR Billion)
4,585 4,588
Commercial Banks Total Lending
( in NPR Billion)
4,071 4,074
Other BFIs Total Lending
( in NPR Billion)
515 514
CD Ratio
( in %)
90.89 91.00
Interbank Interest Rate LCY - Weighted Avg.
( in %)
4.98 4.98
Source : NRB

म्याग्दीको दोबामा अस्पताल भवन निर्माण शुरु
म्याग्दीको दोबामा अस्पताल भवन निर्माण शुरु

मंसिर २२, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण शुरु गरिएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिन......

अभियान जनमत

    कोरोना भाइरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई जोगाउन के गर्नुपर्ला ?

  •   सरकारले जिम्वेवारीबोध गर्नुपर्यो ।
  •   प्रकोप नियन्त्रण निकाय गठन गर्नुपर्यो ।
  •   अन्तरराष्ट्रिय समुदायमा मद्दतका लागि पहल गर्नुपर्यो ।
Frox Job

तेलको भाउ ७६ डलरभन्दा तल स्थिर
तेलको भाउ ७६ डलरभन्दा तल स्थिर

मंसिर २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७६ डलर भन्दा तल स्थिर रहेको छ । कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टले विश्व अर्थतन्त्र र इन्धनको मागमा पार्ने प्रभावबारे लगानीकर्ताहरुले आँकलन गरिरहँदा बुधवार भाउ स्थिर रहेको हो । बिहानी कारोबार प्रतिब्यारेल १ डलरभन्दा धेरैले घटेपछि मध्याहन्नतिर भने ब्रेन्ट क्रुडको भाउ ३२ सेन्ट अर्थात् शून्य दशमलव ४ प्रतिशतले बढेर ७५ डलर ७६ सेन्टमा आएको थियो । अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि १२ सेन्ट अर्थात् शून्य दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर १७ सेन्टमा......

पुनर्बीमा निर्देशन सम्बन्धी विवाद छलफल गरेर टुंग्याउनुपर्छ
पुनर्बीमा निर्देशन सम्बन्धी विवाद छलफल गरेर टुंग्याउनुपर्छ

नेपाली बीमा बजारमा विज्ञको रूपमा परिचित डा. रवीन्द्र घिमिरेलाई सरकारले हालै नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)को अध्यक्षमा नियुक्त गरेको छ । यो अवस्थामा डा. घिमिरेले कम्पनीको विकासका लागि के कस्तो योजना बनाएका छन् त ? प्रस्तुत छ, यिनै समसामयिक विषयमा......

नेपाली ब्रान्डका सामानबाटै तयार हुन्छ घरभित्रै आधुनिक बाथरुम
नेपाली ब्रान्डका सामानबाटै तयार हुन्छ घरभित्रै आधुनिक बाथरुम

काठमाडौं । नेपाली  परम्परागत जीवनयापनमा घरभित्रै स्नानघर बनाउने चलन नरहेको र  शौचालय घरभन्दा केही टाढा बनाउने प्रचलन भए पनि बढ्दो सहरीकरणका कारण आधुनिक घरमा घरभित्रै सुविधासम्पन्न बाथरुम अनिवार्य आवश्यकता भइसकेको छ । त्यसैले केही दशक पहिलेस......