काठमाडौंको असनमा होली पर्वको लागि पिचकारीलगायत सामान खरिदविक्री हुँदै । रंगको पर्व होलीमा भारतबाट आयातित पानीको पिचकारीको विक्री बढी हुने गरेको व्यापारी बताउँछन् । यस वर्ष होली यही चैत ११ गते मनाइँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल