काठमाडौं । आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।
वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वका अवसरमा काठमाडौंको मखन महादेव मन्दिर र मच्छिन्द्रबहालमा आज बिहानैदेखि श्रद्धालुको घुइँचो थियो ।
हेर्नुस् तस्वीरहरू