काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकामा फूल फुलेर ढकमक्क भएको छ ।
यहाँका पार्कमा यतिबेला पैंयू र आरु प्रजातिका फूल फुलेका छन् । भृकुटीमण्डप पार्क, नक्साल, लाजिम्पाट, शंखमूल क्षेत्रमा फूल फुलेको देख्न सकिन्छ ।
अहिले यी क्षेत्रमा मानिसहरू फोटो तथा भिडियो खिच्नका लागि आउने गरेको बताइएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान