काठमाडौं । आज मे १ अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । आज नेपालसहित विश्वभर यो दिवस मनाइँदैछ ।
तर, काठमाडौं उपत्यकाका श्रमिकलाई यो दिवसले छोएको छैन । उनीहरू आज बिहानैदेखि आफ्नो काममा खटिएका देखिन्छन् । बिहान–बेलुकाको छाक टार्न उनीहरूलाई दैनिक काम गर्नुपर्ने बाध्यता छ ।
हेर्नुस् तस्वीरहरू