काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बद्री नारायण साहु तेली नियुत्त भएका छन् ।
कम्पनीको वैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्क्र संचालकमा तेलीलाई नियुत्त गर्ने निर्णय गरेको हो ।
तेलीलाई सोही दिन अर्थात् वैशाख १० गते देखि नै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।